नेपाली राजनिती,

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधि वेशनमा सभापतिमा निर्वाचित शेरब हादुर देउवालाई बधाई दिँदा सामाजिक सञ्जाल फेशबुक पेजको कमेन्ट से क्सननै अफ गरेका छन् ।

पछिल्लो समय नेतृत्व परि वर्तनको नारा बोकेर देउवाको विकल्प खोज्नु पर्छ भन्दै सभा पतिमा उम्मे द्धवारी दिएका सिंहले सभापतिको दोस्रो चरण को निर्वाचनमा उनै देउ वालाई सघा एपछि उनको चर्को आलोचना भैरहेको छ ।

सायद, त्यही भएर होला सिंहले फेशबुक मार्फत देउवालाई बधाई दिँदा कमेन्ट नै अफ गरेका छन् । उनले फेशबुकमा लेखेका छन्–‘नेपाली कांग्रे सको १४औं महाधि वेशनमा सभापति पदमा निर्वाचित हुनुभएकोमा स म्माननीय प्रधा नमन्त्री श्री शेरबहादुर देउवा ज्यूलाई हार्दिक बधाई तथा सफल कार्य कालको शुभ कामना ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय