बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनिती,

माधब नेपालको निवास नै पुगेर कहिल्यै साथ नछाडने कसम खाएका चर्चित नेताहरु नेकपा फुटेपछि तितरवितर भएका थिए ।

कति नेताहरुले त माधब नेपालको पार्टीको सुरुवाती रवाफ देखेर माधब नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा गएका थिए तर तिनै नेताहरु अहिले एमलेमा आएका छन ।

नेकपा एकिकृत समाजवादीका पूर्व केन्द्रिय सदस्य रामप्रसाद रिजालले एमालेमा प्रवेश गरेका छन् । एमाले वागमती प्रदेश कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रमका बीच समाजवादीका पूर्व केन्द्रिय सदस्य रामप्रसाद रिजाल र अन्य जिल्लास्तरीय नेता कार्यकर्तासहित पार्टी प्रवेश गरेका हुन् ।

रिजाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला र खादा लगाएर पार्टी प्रवेश गराएका थिए । यो खबर नाम्लो खबर मा छ । यस्तै यता नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य मनोनितदेखि नेताहरुको कार्यविभा’जन समेत सन्तुलित नभएको भन्दै धेरैजसो पदाधिकारी र केन्द्रीय सदस्यहरुले आ’पत्ति जनाएका छन् ।

आइतबारको बैठकमा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयनदेखि, स्थायी कमिटी, पोलिटब्युरो, प्रदेश इन्चार्ज र नेताहरुको कार्यवि भाजनप्रति नेताहरुले असन्तु’ष्टि जनाउदै सच्याउन भनेका हुन् ।

तर, ओलीले प्रस्ताव गरेका कुनैपनि प्रस्तावहरू संशोधन नगरी पारित गरिएको छ ।ओलीले प्रस्ताव गरेका कमिटी र कार्य वि’भाजनप्रति नेता सुवास नेम्वाङले यो बेठीक भो भनेर प्रतिवा’द गरेका थिए । त्यस्तै पृथ्वी सुव्वा गु’रुङले पनि यो ग’लत भयो सच्या’उनुपर्छ भनेका थिए ।

नेता युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पनि छलफल नगरी एकपक्षीय ढंगले प्रस्ताव पेश गरेकोमा बैठकमा अस’न्तुष्टि जनाएका थिए । त्यस्तै सुरेन्द्र पाण्डे, नेता योगेश भट्टराई,गोकर्ण विष्ट लगायतका पदाधिकारीहरुले ओलीको प्रस्तावप्रति असन्तु’ष्टि जनाएका थिए ।

नेता घनश्याम भुसालले सवै विषयमा आ’पत्ति जनाएका थिए । ‘यो घो’र अ’न्यायपूर्ण र अप’मा’नपूर्ण छ’, भुसालले बैठकमा धारणा राखेका थिए । ‘यो कुरा कुनै हालतमा पनि स्वी’कार गर्न सकिदैन, स्वी’कार गर्ने बनाउनुस्’, भुसालको भनाइ थियो ।

यति धेरै नेताहरुले प्रस्ताव संशोधन गर्न माग राखेपनि ओली’ले पुर्नविचार गर्न चासो देखाएनन् । त्यस्तै नेता झपट रावलले अध्यक्ष ओलीले १० बुँदे पक्षधरमाथि कत्लेआम गरेको प्रतिक्रिया दिए । अर्का नेता निरज आचार्यले जाजरकोटको सह इन्चार्जमा गरेको प्रस्ताव अस्वीकार गरेका छन् ।​ यो खबर पाथिभरा न्युजमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय