शुक्रबार , बैसाख ७, २०८१

नेपाली राजनिती,

काठमाडौं । हाम्रो नेपाल, हामी नेपाली अभियान’का संयोज’क ज्ञानेन्द्र शाही’ले भेटेर राप्रपा’को अध्यक्ष राजेन्द्र लिङ्देन’लाई बधाई तथा शुभ’कामना दिए’का छन् ।

चीर अन्धकार’मा जुन’किरी पिलपिलाए’को भन्दै शाहीले राजेन्द्र लिङ्देन लाई बधाई तथा शुभ’कामना दिएको आफ्नो फेस बुक माफर्त जान’कारी दिए’का हुन् ।

उनले लेखेका छन्ः ”विदेशी षडयन्त्र र स्वदेशी खोल ओढे’का विदेशी दलाल एजेन्ट हरूको कारण देश’को हर क्षेत्र संघ संस्था निकाय तहस नहस भएको वर्त’मानको चीर अन्ध’कारमय कुशा’सन,भ्रष्टाचार,विकृति , विसंगति र

राष्ट्रघा’तीयुक्त वाता’वरणमा राप्र’पा को महा’धिवेशनले क्षितिज’मा आशा’को दियो जलाए’को छ। चीर अन्धकार मा जुन’किरी पिल’पिला’एर चुनौती दिए’को छ । यो महा धिवेशन औप’चारिकता मा मात्र सिमित नभएर सुझ’बुझ पूर्ण निर्णय गर्दै देश को राजनीति,मा नयाँ सोच

मान्यता”को झण्डा फह”राउँदै देश र जनता’को पक्षमा कोशे’ढुङ्गा स्थापित गरेको छ। एक सामान्य परिवार’बाट संघर्षका डगर’हरू पार गर्दै ईमा’न्दारी,संघर्ष, लगन ,आस्था,समर्पण र राष्ट्रभ’क्तिले ओतप्रोत जनता’को छोरा’लाई जिताउँ’दै

अरा’जक,अराजनै’तिक, अनैतिक,भ्रष्ट,अवस’रवादी, राष्ट्र’घाती र मौका’परस्त चरित्र’लाई हराउँदै देश’भक्ति कहि’ले नहार्ने सन्देश दिए’को छ। यसर्थ यो महा’धिवेशन

मा नेता’ले होईन प्रति’निधिले जितेका छन्।सब भन्दा पहिले ती तमाम देश भक्त प्रतिनि’धिहरू लाई हार्दिक बधाई विजयी सबै पदाधिका रीहरू तथा सदस्य हरूलाई हार्दिक बधाई तथा शुभकामना ।

विशेष गरि सामान्य जनाता को ईमान्दार देश भक्त छोरो,किराँत पुत्र तर सना’तन धर्म परम्परा’का अगुवा कर्मठ देश भक्त श्री राजेन्द्र लिङ्देनज्यू लाई हार्दिक बधाई तथा शुभकाम’ना । तपाई र तपाई’को टिम’को जीत साँच्चै देश र जनता’को जीत बनोस् ।

हाम्रा वैभव’शाली धर्म, परम्परा,संस्कृति, रिति’रिवाज, देश’भक्ति अनि नेपाली राष्ट्रियता’को जीत बनोस् । कुशासन र भ्रष्टाचार’का विरूद्ध सशक्त मशाल बन्दै श्रृजनशील, सौहार्द, समृद्ध अनि सुशा’सनयुक्त नव नेपाल निर्माण गर्न सम्वा’हक बनोस् ।

देश भक्तिको यो सन्देश र यात्रा सबै राजनै तिक पार्टी एवं संघ संस्था’लाई छुओस् । देश र समाज’का निम्ति केही गर्न चाहने सामान्य जनता’का छोरा छोरी हरूलाई प्रेरणा बनोस् । सामन्ति सोच र राष्ट्र’घाती चरित्र’लाई सव’क बनोस् ।” साभार सभ्यता अनलाइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय