मंगलबार , बैसाख ४, २०८१

विराटनगर ।

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्नका लागि संसद बोलाएको बताएका छन् ।

अमेरिकामा मंसिर २७ गते एमसीसी कार्यान्यन समितिको बैठक बस्ने जानकारी आएको बताउँदै उनले एमसीसी पास गर्नका लागि सदन बोलाइएको आशंका व्यक्त गरे ।

विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘एमसीसी सम्झौता राष्ट्रियताको विरुद्ध छ, यसलाई पास गर्न हुँदैन् । तर सरकार टिकाउन पास गर्न खोजिँदैछ ।’

एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा अमेरिकामा छलफल चलिरहेको भन्दै उनले संसद बैठक बोलाएर प्रधानमन्त्रीले पनि एमसीसीलाई जवरजस्ती पास गराउने तयारी गरिरहेको बताए ।

सम्बन्धित समाचार 

माओवादी प्रवक्ता भन्छन् : सत्ता गठबन्धन तोड्न विदेशी शक्ति लागे

बाँके खजुरा ४ मा एमाले प्रवेशको लहर

ओलीले तयार परेको पदाधिकारी सूचीमा माओवादीबाट आएका को-को परे ?

अोलीको समर्थनमा महन्थ ठाकुरले यस्तो सम्म भनेपछी….

यी दुई कामका लागि ओली र एमालेलाई मुलुकले सम्झिरहनेछ

News Source

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय