बिहिबार , बैसाख ६, २०८१

नेपाली राजनीति

ने क पा एमाले खजुरा गा पा वार्ड न.४ अन्तर्गत साबिक बागेश्वरी ४ को टाेल कमिटी चन्दा खत्री को नेतृत्व मा ४१ सदस्यीय कमिटी गठन भएको छ ।

उक्त कार्यक्रम मा नेपाली काङ्ग्रेस तरुण दल खजुरा का खम्बा युवा नेता राज शाही (सानो भाइ) पार्टी परित्याग गरि ने क पा एमाले मा प्रवेश गरेका छन् साथै फोरम पार्टी परित्याग गरि सुरेश बनिया लगायत दर्जनौं कर्याकर्ता नेकपा एमाले मा प्रवेश गरेका छन ।

राज शाही लाई ने क पा एमालेमा समाबेश गराउन राष्ट्रिय युवा संघ बाँके का सह सचिब नारायण खनाल को ठुलो भुमिका रहेको थियो भने सुरेश बनिया लगायत को टिम लाई प्रबेश गराउन खजुरा ४ का युवा नेता हेमराज शर्मा को रहेको थियो ।

नव प्रवेश नेता कार्यकर्ता लाई नेकपा एमाले बाँके जिल्ला उपाध्यक्ष किस्मत कुमार कक्षपति ज्यु ले स्वागत एवं पार्टी प्रवेश गराउनु भएको थियो ।

तस्विरहरू

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय