मंगलबार , बैसाख ११, २०८१

नेपाली राजनिती,

काठमाडौं । नेपाली काँग्रेस’को आगामी जिल्ला सभा’पति पदमा उम्मेदवार हुन चाहने’का लागि रु ५० हजार शुल्क तोकिएको छ । नेपाली काँग्रेस’को बुधबार सम्पन्न

कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभा’पतिका उम्मेदवारलाई रु ५० हजार शुल्क निर्धारण गरे’को हो । केन्द्रीय निर्वाचन समि’तिले जि’ल्ला

सभा’पतिको उम्मेदवार’का लागि रु १० हजार दर्ता शुल्क निर्धारण गरेको छ । जिल्ला उपसभापति, सचिव र सहसचिवका लागि रु २५ हजार शुल्क तोकिए’को छ ।

जिल्ला सभापतिका लागि रु एक लाख ५० हजार शुल्क तोक्नु’पर्ने प्रस्ताव आए पनि विरोध भए’पछि रु ५० हजार तोकिए’को हो । महा’धिवेशन प्रति’निधिका लागि पनि रु २५ हजार शुल्क तोकिए’को छ ।

जिल्ला कार्य’समिति सदस्य’का लागि रु १० हजार शुल्क तोकि’एको छ । य’स्तै क्षेत्रीय सभा’पतिका लागि रु १५ हजार तोकिए’को छ भने प्रदेश प्रति’निधिका लागि रु १० हजार तोकिए’को छ ।

कांग्रेस’का जिल्ला सभापति खिम’प्रसाद भुसा’लले यो शुल्क ऐच्छिक भए’को बताए । “जिल्ला तह’को अधिवेशन सम्पन्न गर्न खर्च व्यव’स्थापन गर्न उमेदवार’बाटै आर्थिक सहयोग

जुटाउ’ने निर्णय भए’को हो”, उनले भने, ‘दलित, महिला, अल्प’सङ्ख्यक र पिछ’डिएको क्षेत्र’का उमेद’वारलाई भने तिर्नु’पर्छ भन्ने बाध्या’त्मक अवस्था छैन । केन्द्रीय निर्वाचन

निर्देशि’काले भने जिल्ला कार्य समिति सभापति निर्वाचन लाई रु १० हजार, उपस’भापति र सचिव’का लागि रु सात हजार, सह’सचिव’का लागि रु छ हजार र सदस्यका लागि रु तीन हजार शुल्क तोके’को छ ।

यस्तै प्रदेश सभा क्षेत्रीय कार्यसमितिका लागि सभा’पतिलाई रु पाँच हजार, उप’सभापति र सचिवलाई रु तीन हजार, सहसचिवलाई रु दुई हजार ५०० र सदस्यलाई रु दुई हजार शुल्क निर्धारण गरियको छ । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय