मंगलबार , बैसाख ४, २०८१

नेपाली राजनिती,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब राजालाई गा’ली गरेर शा’सन गर्ने समय नरहेको बताएका छन्।

प्रधानमन्त्री देउवाले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहलाई शा’सन गर्ने मन भए चुनाव लडे’र आउन चुनौ’ती दिएपछि थापाले यसो भनेका हुन्।

देउवाले अहिलेको शा’सन व्यवस्थावि’रुद्ध पूर्व राजा लागेको आ’रोप लगाउँदै यस्ता गतिविधि बन्द गर्न चे’तावनी दिएका थिए।तर अध्यक्ष थापाले रा’जाविरु’द्ध आ’क्रोश देखाएर अहिलेको व्यवस्था नटि’क्ने उल्लेख गरेका छन्।

‘राजाविरु’द्ध आ’क्रोश होइन, सुशासन दिनुस्। न्यायालय हड्तालमा छ, संस’द अ’वरुद्ध छ, सरकार भ्र’ष्टा’चार र सर्वसत्ता’वादमा लि’प्त छ। धर्म परिवर्तन व्यापक भएको छ’, थापाले भनेका छन्, ‘रोजगारीको खोजीमा ४० लाख युवा विदेश पलायन भएका छन्।

संघीय गणतन्त्र अस’फल भइसक्यो। राजालाई गा’ली गरेर राज गर्ने जमाना अब छैन।’गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव ल’डेर आउन शाहलाई चुनौ’ती दिएका थिए ।

आफूले प्रजातन्त्रबाहेक कुरा सुम्पिन तयार छु भनेर ज्ञानेन्द्र शाहलाई भनेको तर उनले आफूलाई जे’लमा को’चेको स्मरण गर्दै देउवाले भने, ‘त्यतिबेलादेखि नै गणत’न्त्रको माहोल सुरु भयो ।’

देउवाले प्रजात’न्त्रको विकल्प प्रजा’तन्त्र मात्रै भएको बताए । ‘अहिले धेरै राम्रो संविधान छ । समा’वेशी– समानु’पातिक संवि’धान छ । सबैलाई समेटिएको छ । सबैको अधिकार छ । केही सम’स्या छन् भने प्रजातान्त्रिक रुपमा हल गर्नुपर्छ, उनले भने, ‘शा’सन गर्ने भए चुनाव ल’डेर आउनुस्, प्रजात’न्त्रमा त्यो सुविधा छ, शासन व्यवस्था’विरु’द्ध न’लाग्नुस् ।’

संविधानमा केही असन्तुष्टि आफ्नो पनि रहेको बताउँदै देउवाले त्यसलाई सुधार्दै जाने बताए । कार्यक्रममा प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्र भट्टराईलाई स्वर्ण पदकबाट सम्मान गरेको थियो । यो खबर अन्न्पुर्ण टाइम्समा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय