नेपाली राजनिती,
डोल्पा । नेकपा मा’ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले माओवादी फेरी पहिलो पार्टी बन्ने दा’वी गरेका छन् ।
डोल्पा सदरमुकाम दुनैमा बिहीबार कार्यकर्ता भेटघाटका क्रममा उनले अब थोरै कसरत गरे आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी हुनेमा ढुक्क हुन कार्यकर्तालाई आश्वासन दिए ।
उपल्लो डोल्पा पुगेका अध्यक्ष प्रचण्डले डोल्पामा विकास अपरि’हार्य रहेको र त्यो मा’ओबादीले मात्रै बुझेको बताए । शा’न्त्ति प्रक्रि’यामा आएलग’त्तै मा’ओवादी पहिलो दल भएको र अब आउने निर्वाचनमा पनि पहिलो दल बन्ने दा’वी गरे । उनले अहिलेको गठ’बन्ध’न सरकारले निर्वाचनमा समेत गठब’न्धन गरेर ओ’ली प्र’वृत्ति हराउने बताए ।
अर्थ मन्त्री जर्नादन शर्माले डो’ल्पाको विकासमा आफूले जति पनि बजेट व्वयस्था गने बताए । डोल्पाका जनताका सबै सम’स्या हल गर्न तयार रहेको र चीनको तिब्बतको क्याटो नाका हुँदै बाँकेको जमु’नाहासम्म सडक निर्माण गरी धो मा सुक्खा बन्द’रगाहा निर्माण गर्ने लक्ष्य रहेको उनले बताए ।
अध्यक्ष प्रचण्ड, कर्णाली प्रदेश इन्चार्ज श’क्ति बस्नेत, अर्थमन्त्री जर्नादन शर्मा र पूर्व शान्तिमन्त्री सत्य पहाडी माथिल्लो डो’ल्पाबाट आज सदर’मुकाम दुनै पुगेका हुन् । दुई दिनको डोल्पा भ्रमण सकेर प्रचण्डको टोली आजै काठमाडौं फर्किएको छ ।
छार्का ताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङ सहित दुई वडाका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरू नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । साभार गरियको खबर ।