नेपाली राजनिती,

दार्चुला – पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठब’न्धन चुनावसम्मै लैजाने बताउनुभएको छ ।

नेकपा (एकीकृत समा’जवादी) दार्चुलाको जिल्ला कमिटी घोषणा तथा आमसभा’लाई सम्बोधन गर्न गोकुलेश्वर पुग्नुभएका अध्यक्ष नेपालले अहिले बनेको गठब’न्धन पालिका, प्रदेश, सङ्घ र अब छिट्टै हुने राष्ट्रिय सभा चुनावमा यथा’वत् रहने बताउनुभयो ।

उहाँले केपी अ‍ोलीको पार्टीको भविष्य पाँच द’लीय गठब’न्धमार्फत स’मा’प्त पारि’दिने चे’ता’वनी पनि दिनुभयो । अध्यक्ष नेपालले केपी ओलीको क’ब्जामा रहेको पार्टीको भवि’ष्य नभएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, आउने चुनावमा पाँचै पार्टी मिलेर जानेछौँ, केपी कब्जामा रहेको पार्टीको पत्ता’सा’फ हुनेछ । उहाँले अहिले घोषणा गरिएको कमिटीलाई सबै पालिका र वडा त’हसम्म कमिटी गठन गर्दै चुनावको तयारीमा जुट्न आग्रह गर्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले दार्चुलाको निर्माणाधीन गोकुलेश्वर विमानस्थल र मालिकार्जुन धामका लागि बजेटको क’मी हुन नदिने बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटी घोषणा कार्यक्रममा उहाँले अहिले विमानस्थलका लागि बजेट थोरै भएको भन्दै आफ्नो मन्त्रालयबाट बजेटको कमी हुन नदिने उद्घोष गर्नुभयो।

उहाँले देशकै सातौँ धाम मालिकार्जुनमा विगतको सरकारबाट बजेटमा कटौती हुँदै गएको भन्दै अब मालिकार्जुन धाममा क्रमागत रूपमा चाहिने जति बजेट राखिने बताउनुभयो । यो खबर उज्यालो अनलाइनमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय