बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिति,

काठमाडौं । नेपाली कांग्रेसको छान’विन समितिले नै फाराम नभरेका व्यक्तिलाई पनि क्रियाशली सदस्यता ‘सदर गरिदिएको भन्दै हिमाली जिल्ला रसुवामा वि’वाद उत्प’न्न भएको छ ।

नेपाली कांग्रेसको क्रियाशील सदस्यता फाराम नभरेकालाई क्रि’याशील सदस्यता प्रदान गरेपछि वि’वाद बढेको हो । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा फाराम नभरेका एक सयभन्दा बढी व्यक्तिलाई छान’विन समितिले नै सिधै क्रिया’शील सदस्यता दिएको यहाँका कांग्रेस कार्यकर्ताले बताएका छन् ।

वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यको नामावली का’टेर फाराम नै नभरेकालाई सदस्यता प्रदान गरेपछि कांग्रेसका रसुवाका युवा छानविन समितिप्रति आ’क्रो’सित भएका हुन् ।

नेपाली कांग्रेस नौकुण्ड गाउँपालिका–१ रसुवाका वडा सभापति आ’शिष तामाङले जिल्लामा स्वच्छेचारी ढङ्गले सदस्यता वितरण गरिएको अ’रोप लगाउँदै क्रियाशील सदस्यताले पार्टीप्रति इमान्दार र आस्थावान् कार्यकर्ताको मनोवल गिरा’उने काम भएको बताए।

पार्टीको १४औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा एमालेको वडा कमिटीमा रहेकालाई पनि क्रिया’शील सदस्यता वितरण गरिएको कांग्रेसका युवाले जनाएका छन् ।

तिहार अगाडि ७५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गिँदा रसुवा र रौतहटको क्रियाशील सदस्यता टु’ङ्गिन बाँकी रहेकामा यहाँको आइतबार मात्र टु्ङ्ग्या’इएको थियो ।

क्रि’याशील सदस्यता विवाद समाधान समितिले पार्टीभित्रका इमान्दार नेता तथा कार्यकर्ताको मनोबल उकास्न नसकेको भन्दै नेपाली कांग्रेस रसुवाले आ’प’त्ति जनाएको छ । वडा कार्यसमितिबाट सिफारिस गरिएका कार्यकर्ताको क्रि’याशील सदस्यता कटौ’ती गर्ने र वि’धानविप’रीत गैरकांग्रेसलाई जब’र्ज’स्ती सदस्यता वितरण गरिएको भन्दै क्रि’याशील सदस्यता छान’विन समितिको आलो’चना भएको छ ।

क्रि’याशील सदस्यताको छानबिन नि’ष्पक्षरुपमा नभएसम्म १४ औँ महाधिवेशनमा भाग नलिने रसुवाका नेता कार्यकर्ता बताउँछन् । रसुवामा कां’ग्रेसका क्रि’याशील सदस्यको सङ्ख्या तीन हजार ८५७ पुगेको छ । यो खबर न्यज २४ मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय