बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिती,

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ३ प्रदेश प्रमुखलाई पदमु’क्त गरेर नयाँ प्रदेश प्रमुख नि’युक्त गरेकी छन् ।

कात्तिक २२ गतेको मन्त्रि परिषद्को निर्णय तथा सिफा’रिसको निर्णयअनुसार सिफा’रिस भएर आएबमोजिम राष्ट्रपति भण्डारीले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमु’क्त गर्दै नयाँ प्रदेश प्रमुख नियु’क्त गरेकी हु्न् ।

राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को ख’ण्ड ‘ख’ बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्याुसी’, कर्णालीका प्रमुख, गोविन्द प्रसाद कलौनी र सुदूर पश्चिमका प्रमुख गंगाप्रसाद यादवलाई पुदमु’क्त गरेको उल्लेख गरिएको छ ।

तीन प्रदेशका प्रमुखलाई पदमु क्त गरेर राष्ट्रपतिले प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशी नि’युक्त गरेकी छन् ।

नयाँ नि’क्त भएका तीनै प्रदेश प्रमुखहरुलाई संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियु’क्त गरिएको विज्ञप्तिमा भनिएको छ । यो खबर न्युज २४मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय