बिहिबार , चैत्र १५, २०८०

हेर्नुस यो भिडियो,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अव’सरवा’दीहरूले फसाउने चेष्टा गर्नेछन् । विशेष योजना गोप्य राख्नुहोला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । बाध्यताले अनावश्यक अल’मल बढाउन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –रोकिएका काम सम्पादन हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्या’उन सक्छन् ।

अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ ।विभिन्न भौतिक साधन जुट्नेछन् । समग्रमा दिन रमाइलो नै छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –आजको काममा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । चुनौतीहरू पन्छाउँदै रो’किएका काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला ।मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न’ सक्छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ । पहिलेका सम’स्या दोहोरिन सक्छन् । स्वास्थ्यमा क’मजोरी र उप’चारमा खर्च हुने योग छ । मुख्य काममा बा’धा हुँदा मन खि’न्न हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभि’प्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । टाढिएका साथीभाइ नजि’किनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । साथै अन्नको पनि लाभ होला । विभिन्न सहयोग र उपहार पाइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –मान सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । भाग्यले नचि’ताएको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –नयाँ काममा सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पढाइ लेखाइमा पनि समय दिन नसकिएला । धनमाल ह’राउन सक्छ, सचेत रहनुहोला । टाढाको यात्राको पनि संम्भावना छ । कामको चाप र थ’काइबाट मु’क्त रही विश्राम पाइनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –मनग्य धन आर्जन होला । वि’डिएका परिवारजनसँग भेटघाट हुनेछ । विगत’का कमी कम’जोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विभिन्न अवसर जुटेपनि आश्वासन दिने बानीले दुःख पाइनेछ । स्वास्थ्य कमजोर रहनाले चि’ताएको काम गर्न नसकिएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –पति पत्नीबीच घर सल्लाह नमिल्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । सवारीमा सावधानी अप’नाउनुहोला । लेन’देनको वि’वादले अप्ठ्या’रो पर्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै ‘फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । कामले अरूको मन लो’भ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –नयाँ काम र हातमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । व्यवसायमा लाभ लिने समय छ । सामाजिक कामको दायित्व बढ्नेछ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय