मंगलबार , बैसाख ४, २०८१

पुरा खबर,

नवलपुर। कारबाट ओर्लिएर पिसाब गर्न जाने क्रममा सडकको ढिकबाट ल’डे’र भारतीय महिलाको मृ’त्यु भएको छ।

सोमबार दिउँसो अन्दाजी १ :२५ बजेको समयमा नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिका वडा नं -२ दाउन्ने स्थित पश्चिमतर्फ जाँदै गरेको भारतीय नंवरको (UP76SL 2510) कारमा सवार महिलाको सडक छेउको ढिकबाट ल’डेर मृ’त्यु भएको हो।

मृ’त्यु हुनेमा भारत उत्तर प्रदेशकी २७ वर्षीया शान्ती श्री रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ। उक्त कारमा ५ जना सवार थिए।

प्र’हरीका अनुसार ढिकबाट अन्दाजी १०० मिटर तल खसेर ग’म्भी’र घा’इते भएकी उनलाई त’त्काल उप’चारका लागि मध्यविन्दु जिल्ला अस्पताल ड’ण्डा लगि’एकोमा उपचारका ‘क्रममा मृ’त्यु भएको हो।

घ’टनाको जानकारी पश्चात पुगेको प्रह’रीको टोलीले घट’नाका सम्बन्धमा आवश्यक अनु’सन्धा’न शुरु गरिरहेको जनाएको छ। यो खबर गण्डक न्युजबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय