पुरा खबर,

आचार्य गुरु पुष्कर खतिवडाले आगामी २०८१ सालसम्म नेपालमा गणतन्त्रको समाप्ती भएर राजतन्त्र स्थापना हुने भविष्यवाणी गरेका छन् ।

उनले गणतन्त्रको नेपाली जनताको ना’सो नभएको बरु विदेशीहरुको पा’सो भएको दाबी गरे । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कुनैपनि हालतमा नहट्ने बताएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले राम्रो काम गरेको सुनाए ।

उनले आफूले पनि राम्रो काम गरेकोले सरकारले सहयोग गर्नेमा विश्वस्त रहेको सुनाए । उनले फेरि नेपालमा ल’कडाउ’न हुने पनि बताए । उनले को’रो’ना म’हामा’रीको तेस्रो लहर आईसकेको सुनाए । उनले जनता रो’ग र भो’कले म’र्ने खतरा औंल्याए । यो खबर साभार गरियको हो । भिडियो हेर्नुस,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय