बिहिबार , बैसाख १३, २०८१

भिडियो गर्नुस,

पत्रकारितासँग जोडिएका पोखराका श्रीप्रसाद बाँस्तोलाले सामाजिक सञ्जाल फेसबुकमा ‘सु’सा’इट नो’ट’ राखेर देहत्या’ग गरेका छन्।

बालमैत्री मिडियाका प्रकाशक, पोखरा टेलिभिजनका पूर्व सिइओ, शुभलाभ एडभरटाइजिङ एजेन्सीका सिइओसमेत रहेका उनी बाल अधिकार नेपालका अध्यक्ष, शिशु विकास तथा स्याहार केन्द्रका सदस्य पनि हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार बाँस्तोलाले शुक्रवार बिहान करिब चार बजेको समयमा दे’हत्या’ग गरेको हुन सक्ने अनुमान गरिएको बताए।

उनको फेसवुक हेर्दा बिहान ३ः३५ मा दे’हत्या’ग गर्ने बारेको स्ट्याटस राखेको पाइएकोमा करिब साढे चार बजेको समयमा प्रहरीलाई देहत्या’ग गरेको खबर पुगेको थियो।

बाँस्तोलाले किचन नजिकै दे’ह’त्या’ग गरेको प्रहरीले जनाएको छ। उनको पो’स्टमा’र्टम समेत भइसकेको छ।

मृ’तक बाँस्तोलाले फेसबुकमा ‘१५ वर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम भन्दै देशको वातावरण गर्ने नभई म र्ने बनाउने खालको रहेको उल्लेख गरी पैतृक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना, स्कुल सबै चै’ट भएकोमा अहिले आफै चै’ट भएको’ लेखेका छन्।

उनले आफ्नी श्रीमती सृजना घिमिरेलाई छ’ल र क’प’टकी रहेको आरो’प लगाउँदै ल’ज्जा देख्नुभन्दा आफै अस्ताउनु बे’स भएकोले दे’हत्या’ग गरेको उल्लेख गरेका छन्।

उनले आफूलाई म ‘र्न बा’ ‘ध्य पा’र्ने ष’ड्यन्त्र’का’रीहरू भनी मुख्य यो’जना’का’रका रूपमा पोखरा महानगरपालिका–११ का रवीन्द्रनाथ बास्तोला, विश्वराज बास्तोला, श्रीमती सृजना बाँस्तोला, श्रीमतीसँग निकट उज्ज्वल पुन मगर, अनिल गुरुङ, पोखरा–१४ का अजय के.सी, बागलुङकी बिन्दु मगर, पोखरा काहुँका हिम पौडेल नारायण र नरेश गुरुङको नाम फेसबुकमा लेखेका छन्।

प्रहरी प्रधान कार्यालय काठमाडौंलाई स’म्बो’धन गरी लेखिएको स्टाटसमा दुई वर्ष अगाडिको घ’टना उल्लेख गरिएको छ।

माथि नाम उल्लेख गरिएका व्यक्तिहरूको ष’डय’न्त्रमा आफ्नै श्रीमतीले झु’क्काई खा’ली चे’कमा हस्ताक्षर गराई पछि रकम भरेर फ’सा’एको, भुक्तानी गरिएको लेनदेनको कागज न’च्या’ती पेस गरेको भनिएको छ।

आफू पोखरा टेलिभिजनको सिइओ हुँदा चेकमा हस्ताक्षर मात्र गरी संस्थापकलाई बुझाएको बाँस्तोलाले लेखेका छन्। आफूलाई म ‘र्न बा’ध्य पारिएका कारण नि’ष्पक्ष छानबिन गरी दो’षीहरूलाई कानु’न बमोजिम का’रबा’हीको माग समेत गरेका छन्।

बाँस्तोलाका स्ट्याटसमा आफ्नो ला ‘स गा’ड्न, कसैले पनि कि’रिया न’गर्न अनुरोध गर्दै तिर्नुपर्ने कारोबारहरू प्रायः सबै आफैले तिरेको र बाँकी रहेको श्रीमतीसँग लिनका लागि पनि भनेका छन्। प्र’हरीले जा’हेरी दर्ता नभएको र पो’स्टमा’र्टम रिपोर्टपछि घ’टनाको विषयमा गहन अनुसन्धान गर्ने जनाएको छ। यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय