बिहिबार , बैसाख १३, २०८१

एक छात्राले विश्वविद्यालयको इमेल पाएपछि आ’त्म’ह’त्या गरेकी छिन् ।

उक्त इमेलमा उनी फेल भएको बताइएको थियो । २१ वर्षकी म्यारेड फौल्क्स, यूकेको नर्थ वेल्सस्थित एङ्गलेसेमा जुलाई ८ तारिखमा नजिकैको ब्रिटानिया पुलबाट हा’म फा’लेर आ’त्म’ह’त्यागरेकी छिन् ।

कार्डिफ युनिभ र्सिटीकी विद्यार्थी फर्मास्यूटिकल्सको दोस्रो वर्षमा अध्ययनरत थिइन् । डेली मेलका अनुसार उनले निकै लामो समयदेखि विभिन्न फर्मास्यूटिकल्समा पार्ट टाइम काम गर्दै आएकी थिइन् ।

स्रोतका अनुसार म्यारेडले विश्वविद्यालयका अटोमेटेड इमेल पाएकी थिइन् । उक्त मेलमा उनी फेल भएका कारण तेस्रो वर्षमा प्रवेश गर्न नसकेको बताइएको थियो ।

एउटा मेलमा उनी ३९ प्रतिशतसहित फे’ल भएको बताइएको थियो जबकी उनी ६२ प्रतिशतसहित प्रथम श्रेणीमा पास भएकी थिइन् । ३९ प्रतिशत उनको अघिल्लो परीक्षाको नतिजा थियो जुन उनले मार्च २६ तारिखमा दिएकी थिइन् । उनी अप्रिल २४ तारिखमा पुनः परीक्षा दि’एर पास भएकी थिइन् ।

म्यारेडकी आमा लोना फौल्क्सले छोरीले कार्डिफ युनिभर्सिटीबाट इमेल पाएपछि नै यस्तो कदम उठाएको बताइन् ।​ लोनाले भनिन्, ‘उनले अटो’मेटिक इमेल पाएकी थिइन् । यसमा कुनै नीजि मा’ला थिएन । फोन गरिएको थिएन, केही थिएन ।’

‘आफू परीक्षामा अनु’त्तिर्ण भएको उनले विश्वास गरिन् र डिग्री हासिल गर्न अस’मर्थ भएको उनको ठानिन् ।’

‘त्यो एक वाक्य पढेपछि सायद उनले आफ्नो सबै सपना र आशामाथि विराम लागेको सोचिन् । २१ वर्षे एक विद्यार्थीले यो कहिल्यै सो’चेकी थिइनन् ।’त्यसदिन उनी रोल्याण्ड्स फार्मे’सीमा काम गर्न पनि गएको र त्यसपछि उनी बेलुका आफ्नो परिवारसँग खाना खान ६ बजेतिर घर गएको बताइन्छ ।

त्यसपछि उनले आफ्नी आमालाई भोलिपल्ट चीजकेस बनाउनका लागि सामग्रीहरु किन्न जान्छु भनेर निस्किइन् ।घरबाट बाहिर निस्किएपछि उनी ब्रिटानिया ब्रि’जतर्फ गइन् । त्यसपछि उनले आफ्नो गा’डी’ छोडि’न् र पूलको छेउ–छेउ हिँडिन् त्यसपछि तत्काल हरा’इन् ।

अन्वेन जोन्स आफ्नी १० वर्षका छोरासँग यात्रा गरिरहेका बेला म्यारेडले हा’म फा’ले’को देखेकी थिइन् । जोन्सले कुनै हि’च्कि’चा’हट बिना नै म्यारेडले हा’म फा’लेको बताइन् ।जोन्सले भनिन्, ‘उनी माथि उ’क्लिइन् र सेकेन्ड भरमै हराइन् । कुनै हि’च्कि’चाहट थिएन ।’

‘उनी हरा’इन् ।’त्यसपछि तत्काल उ’रकर्तालाई बोलाइयो तर म्यारेडलाई मृ’त घो’षित गरियो ।पो’स्ट मा’र्टम रिपोर्टले हा’म फा’ल्दा उनको टाउ’कोमा गहि’रो चो’ट लागेको देखायो । यो खबर रातोपाटीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय