शुक्रबार , चैत्र १६, २०८०

पुरा खबर,

बलिउड अभिनेत्री शिल्पा शेट्टी अहिले फेरी चर्चामा छन् ।

उनका श्रीमान भर्खर जेलवाट वाहिर आएका छन् । उनले आफ्ना सामाजिक सञ्जाल इन्स्टाग्राममा राखेको एक भिडियोका कारण अहिले चर्चामा छन् ।

उनले यो सबै आफ्ना श्रीमानका लागि गरेको बताएका कारण पनि चर्चामा आएकी हुन् । उनले अन्डरकट कपाल का टे को एउटा भिडियो शेयर गरेर फ्यानहरूलाई चकित पारिन्।

शिल्पाको यो बोल्ड कपाल का टे को भिडियो भाइरल भएपछि सबैतिर अभिनेत्रीको चर्चा हुन थाल्यो । यही कारणले शिल्पाले अन्डरकट हेयर स्टाइल रोजिन्शिल्पा शेट्टीले श्रीमान् राज कुन्द्राका लागि कपालमा यो अनौठो प्रयोग गरिन् भन्ने थाहा पाउँदा छक्क पर्नुहुनेछ ।

हो।।। पति राज कुन्द्राका लागि शिल्पाले टाउकोको सानो भाग खौराएकी थिइन् । पिंकभिल्लाको रिपोर्टका अनुसार शिल्पाले पो र्न भिडियो घटनामा श्रीमान् राज कुन्द्राले जमानत पाएमा उनको टाउकोको एक भाग खौराउने वाचा गरेकी थिइन् । राज कुन्द्राले जमानत पाएपछि अभिनेत्रीले आफ्नो वाचा पूरा गरिन् ।

राज कुन्द्रा २ महिना जेल बसेका थिए शिल्पाका पति राज कुन्द्रा पो र्न भिडियो घटनामा जेल पर्नु परेको थियो । राज कुन्द्रा करिब २ महिना जेलमा थिए । राज कुन्द्रा २१ सेप्टेम्बरमा जेलबाट बाहिर आएका थिए ।

उनले ६४ दिन जेलमा बिताएका थिए । राज कुन्द्रालाई प्रहरीले साउन १९ गते पक्राउ गरेको थियो । उनलाई अ श्ली ल सामग्री बनाएर एपमा अपलोड गरेको आरोप लागेको थियो । पूरै मामिलामा फेब्रुअरी २०२१ मा मु द्दा दर्ता भएको थियो। जब एक व्हाट्सएप च्याट देखा पर्यो। यो खबर नेपालीबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय