बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिती,

काठमाडौँ — सहरी विकासमन्त्री रामकुमारी झाँक्री अ’स्वस्थ भएकी छिन् ।

निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्प’तालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए ।

‘सामान्य ज्व’रो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन,’ सहयोगी तामाङले भने, ‘हिजो स्वा’स्थ्य परी’क्षण गराउँदा उहाँमा नि’मो’निया देखियो । अहिले अस्प’तालमा उप’चार गराइ रहनुभएको छ ।’

मन्त्री झाँक्रीको स्वा’स्थ्यमा सुधा’र भइरहेको तामाङले बताए । यो खबर कान्तिपुरमा छ ।यो पनि फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर मेटा बनाएको छ ।

कम्पनीले सामाजिक सञ्जालभन्दा बढी भर्चुअल रियालिटीजस्ता क्षेत्रमा आफूलाई विस्तार गरिरहँदा नयाँ नामले आफूले गर्ने गरेको कामलाई विस्तृतमा समेट्ने बताएको छ ।

यो कम्पनीको स्वामित्वमा फेसबुक, म्यासेन्जर, ह्वाट्स एप, इन्स्टाग्राम आदि लोकप्रिय सामाजिक सञ्जालहरुको नाम यथावत रहने छ ।

फेसबुकका एक पूर्व कर्मचारीले कागजातहरू चुहा’एपछि फेसबुकबारे नका’रात्मक विवरणहरू आइरहेका बेला कम्पनीले नयाँ नाम घोषणा गरेको हो । फेसबुकका संस्थापक मार्क जुकरबर्गले ‘मेटाभर्स’ बनाउने योजनाहरू सार्वजनिक गर्दै कम्पनीको नयाँ नाम घोष’णा गरेका बीबीसीले जनाएको छ ।

मेटाभर्स एउटा यस्तो अनलाइन दुनियाँ हो जहाँ मानिसले भीआर हेडसेटको प्रयोग गरेर काम गर्न, खेल खेल्न वा सञ्चारका लागि प्रयोग गर्न सक्ने छन् ।

जुकरबर्गले कम्पनीको अहिलेको नामले आफूहरूले अहिले गरिरहेको वा भविष्यमा गर्ने सबै कामको प्रतिनिधित्व नगर्ने भएकाले नाम परिवर्तन गर्नुपरेको बताउनु भएको छ । यो खबर उज्यालो अनलाइनमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय