शुक्रबार , चैत्र १६, २०८०

हेर्नुस यो भिडियो,

– रमिता ढकाल

साधारणत: यौ’नि’च्छेद नफाटेका केटीहरुलाई कुमारी भन्दछन् ।

यौ’नि’च्छद नरम र पातलो जालो जस्तो हुन्छ, जुन स्त्रीको यौ’नीको मुखमा टा’सिएर रहेको हुन्छ । यसले यौ’नीको मु’खलाई पूर्णतया बन्द गरेको भने हुदैन ।

समान्यतया जव केटीहरुको पहिलो यौ’न स’म्पर्क हुन्छ, त्यसबेला यो’नि’च्छद त’न्कि’न्छ र च्या’ति’न्छ । जसले गर्दा केही अस’जिलो हुने र रग’त आउने हुन्छ ।

यो’नीद्धा’रको आकार र बनावट महिलाहरुमा फरकफरक हुने भएकोले यो’निच्छ’द फा’ट्दा हुने असजि’लो तथा रग’त ब’ग्ने मात्रा पनि मान्छेअनुसार फरक फरक हुन्छ ।

तर याद राख्नुपर्ने महत्वपूर्ण कुरा एकपल्ट पनि यौ’न स’म्पर्क नहुदै पनि यो’निच्छ’द फा’टिसकेको हुन्छ भने कतिमा यो’नि’च्छदको त’न्कि’ने क्षमता बढी भएकोले प्रथम पटकको यौ’न सम्प’र्कमा पनि च्या’तिदैन । र कति पनि रग’त नआ’उन सक्छ ।

यौ’न तथा प्रज’नन् स्वा’स्थ्यविद् एवं नेपाल स्वास्थ्य अनु’सन्धान परिषद्का सदस्य सचिव डा. खेम कार्कीका अनुसार अरु विभिन्न कारणहरु जस्तै श’ल्य’याको परिणाम स्वरुप, चो’टपट’क, ह’स्तमै’थुन आदि कारणले अथवा एकदमै बढी मात्रामा शा’रीरिक कामहरु गर्नाले, खेलहरु खेल्नाले केटीहरु कु’मारी हुँदाहुदै पनि तिनीहरुको यो’नि’च्छद फाटेको हुन्छ ।

डा. कार्की भन्छन, ‘यो’निच्छ’द फाटे’को आधारमा केटीलाई कुमा’री हो होईन भन्नु एकदमै गल’त हो ।’

पहिले पहिले सानै उमेरमा विवाह गरिदिने चलन व्यापक थियो । त्यसैले कु’मारि’त्वको कुरा बढी उठ्ने गर्द’थ्यो समाजमा । यसका साथै शिक्षाको अभावले पनि यी कुरालाई बढी महत्व दिइन्थो । तर अहिले समय परिवर्तन भएको छ । युव’तीहरुको विवाह गर्ने उमेर २० वर्ष मात्र भएको छ ।

का’नूनले समेत २० वर्ष पुरा नभइ विवाह गर्न ब’न्देज लगाएको छ । पढेले’खेको समाजमा यी कुरा आफै हराएर गइरहेको छ । तर अहिले पनि ग्रामिण क्षेत्रतिर मात्र नभएर शहरी क्षेत्रमा पनि कुनै न कुनै रुपमा कुमा’रि’त्वको कुरा हुने गरेको छ ।

कु’मा’रित्वको कुरा महिला हिंसाको एक पाटो भएको महिला अधिकारकर्मी बताउछन् । तर यौ’नि’च्छे’दकै आधारमा कु’मारी नभएको भन्दै कुनै पनि युवतीलाई आ’रोप लगा’उन भने नमिल्ने विज्ञहरु बताउँछन् ।– हेल्थ टुडे बााट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय