मंगलबार , बैसाख ११, २०८१

पुरा खबर,

काठमाडौँ — गत अगस्टमा तालि’बानले स’त्ता क’ब्जा गरेसँगै अफगानि’स्तानमा विश्वकै सबैभन्दा ठूलो मा’नवीय सं’कट उत्पन्न भएको छ ।

ता’लिबान सत्ता’मा आएसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफ’गानिस्तानमा मा’नवी’य सं’कट उ’त्पन्न भएको हो ।

विश्वका प्रमुख दाताराष्ट्रले तालि’बानी सत्तासँग कस्तो सम्बन्ध राख्ने भन्ने स्पष्ट नपारेकाले पनि अफ’गानि’स्तानमा खाद्यान्न, औषधि लगायतका अत्यावश्यक सामग्रीको अ’भाव भएको छ ।

संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम(डब्लूएफपी)ले यो हिउँदमा अफगानिस्तानमा भो’कम’रीको ठूलो समस्या देखिने बताएको छ । २ करोड भन्दा बढी जनसं’ख्याले भोक’मरी’को सम’स्या भोग्नुपर्ने पनि डब्लूएफपीको चे’तावनी छ ।

त्यस्तै ५ वर्षमुनिका झन्डै ३२ लाख बालबालिका कु’पोषणको सिकार’ हुनसक्ने बताइएको छ । वर्तमान खाद्य सं’कटलाई सम्बोधन गर्नका लागि प्रतिमहिना २२० मिलियन अमेरिकी डलर चाहिने पनि डब्लूएफपीले जनाएको छ ।

तत्काल पर्याप्त खाद्यान्न र औषधोपचार नपाउने हो भने करिब १० लाख बालबालिकाको मृ’त्यु हुन सक्ने डब्लूएफपीको चे’तावनी छ ।

अफगा’निस्तानको यतिसम्म सं’कट उत्पन्न भएको छ कि अ’भावले ग्र’स्त परिवारले आफ्ना छोरा’छोरी बिक्री गरिरहेका छन् । बीबीसीको एउटा रिपोर्टका अनुसार भर्खरै एक महिलाले परिवारका अन्य सदस्यलाई बचाउन नवजात शिशु बि’क्री गरेकी छिन् ।

उनले सानी छोरीलाई ५ सय अमेरिकी डलर (करिब ६० हजार नेपाली रुपैयाँ) मा बिक्री गरेकी हुन् । सु’रक्षाका हिसाबले पहिचान गो’प्य राखिएकी ती महिला भन्छिन्, ‘मेरा अरु छोराछोरी भो’कले म’र्दैछन्, त्यसैले हामी छोरी बेच्न बाध्य भयौं । म किन दु:खी हुन्थिनँ र । उ मेरै बच्ची हो ।’

उनका श्रीमान् क’बाडी संक’लनको काम गर्थे, तर त्यसबाट केही आम्दानी नै हुँदैन । उनी भन्छन्, ‘हामी भो’कले म’रिरहे’का छौं । हामीसँग अहिले न त पिठो छ न त तेल । हामीसँग केही पनि छैन ।’ उनी अगाडि भन्छन्, ‘मेरी छोरीलाई उसको भवि’ष्य कस्तो हुन्छ भन्ने थाहा छैन । उसले केही थाहा पाउने अवस्था पनि छैन । तर मैले भने यस्तो कदम चाल्न बा’ध्य भएँ ।’

अहिले ती बालिका हेरात’स्थित एउटा अस्प’तालमै रहेकी छिन् । उनी हिँ’ड्न स’क्ने भएपछि खरिद गर्ने व्यक्तिले आफ्नो घर लैजाने भनेका छन् । ती व्यक्तिले पछि आफ्ना छोरासँग ती बालिकाको बिहे गरिदिने वचन पनि दिएका छन् । तर त्यसमा ढुक्क हुने अवस्था भने रहेको छैन । यो खत्रर कान्तिपुरमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय