बिहिबार , बैसाख १३, २०८१

हेर्नुस यो भिडियो,

एजेन्सी । पुरुषहरु केही कुरामा अभ्यस्त हुन्छन् जसले गर्दा उनीहरुको शु’क्रकिट उत्पा’दनमा नकरा’त्मक अ’सर पारिरहेको हुन्छ ।

यदि तपाई सुतेर टिभी हेर्नुहुन्छ भने त्यस्तो बानीलाई आजैबाट त्याग्नुहोस् ।

यस्तो बानीले शरी’रको मो’टोपनलाई बढाउँछ र शु’क्र’किटको उत्पादनमा ह्रास ल्याउँछ । अनुस’न्धानहरु टिभी हेर्नुको सट्टा नियमित कसरत गर्ने पुरुषको ‘यौ’न क्ष’मता धेरै हुने बताउँछन् ।

घामबाट बच्न तपाई सन्सक्रिनको प्रयोग गर्नुहुन्छ भने त्यसले तपाईको छालालाई त सुरक्षित राख्छ तर त्यसले त’पाईको पुरुषत्वमा हा’नी पुर्‍या’इरहेको हुन्छ ।

अनु’सन्धानका अनुसार छालालाई घामबाट बचाउन सन्सक्रि’नमा प्रयोग हुने रासाइन तत्व पुरुष हार्मोनका लागि ख’तरना’क साबि’त हुन्छन् । त्यसको प्रयोगले ३० प्रतिशतसम्म पुरुषको शु’क्रकि’ट उत्पादन घटाउछ ।

तातो पानीले नुहाउनाले पनि पुरुषत्वमा गहिरो असर पर्ने बताइन्छ । तातो पानीले टे’स्टिक’ल्सको तापमा’न बढाउँछ । यसले शु’क्र’किट उत्पा’दन घ’टाउनुका साथै त्यसको गुणस्तर पनि घटाउने बताइन्छ ।

शु’क्रकि’टको अवस्थालाई ठीक राख्न नियमितरुपमा यौ’न सम्बन्ध राख्न आवश्यक हुन्छ । धेरै समयसम्म यस्तो सम्ब’न्ध नराखिएमा शु’क्रकि’टले आफ्नो आकार बदल्ने र कम’जोर हुने बताइएको छ ।

धेरै कसिँ’लो अ’न्डरवेर लगाउनाले टे’स्टि’क’ल्सको ताप’मान बढाउँछ जसले शुक्रकिटको उत्पादन घटाउछ । यसका लागि ब्री’फको सट्टा बक्सरहरु लगाउँदा राम्रो हुन्छ । घरमा बसेको समयमा पुरुषहरुले हल्का र आराम’दायक कपडाहरु लगाउँदा फाइदाजनक हुन्छ । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय