बिहिबार , चैत्र १५, २०८०

पुरा खबर,

चर्चित व्यवसायी दुर्गा प्रसाईं औपचारिक रुपमा एमाले प्रवेश गर्नुभएको छ ।

झापाको विर्तामोडमा आइतबार भएको कार्यक्रममा प्रवेश गर्नुभएका प्रसाईंलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका लगाएर स्वागत गर्नुभएको छ ।

माओवादीको जन’यु’द्धकालदेखि नै प्रचण्डसँग नजिक रहेर काम गर्नुभएका प्रसाईंले आफूलाई माओुवादीले प्रयोग मात्रै गरेको भन्दै पछिल्ला वर्ष टाढिुनुभएको थियो ।

एमाले झापाका अध्यक्ष चिन्तन पाठकका अनुसार प्रसाईंसँगै करिव ३ हजार माओवादी कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

यो नि हेर्नुहोस

चर्चित व्यवसायी दुर्गा प्रसाई एमाले प्रवेश गर्ने भएका छन् । यसअघि उनी नेक’पा (मा’ओवादी केन्द्र) मा सक्रिय थिए । माओ’वादी केन्द्रले क’म्युनिष्टको सरकार ढालेर कांग्रेसलाई नेतृत्वमा ल्याएको भन्दै प्रसाई रु’ष्ट बन्दै आएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रसाईस’हित हजारौंलाइृ एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको नेताहरुले बताएका छन् । प्रसाईले पनि आफू सहित विभिन्न पार्टीका चार हजारको संख्यामा नेता/कार्यकर्ताले एमाले प्रवेश गर्ने जानकारी दिए ।

प्रसाईकै पहलमा यसअघि ओली र दाहालबीच पार्टी एकताबारे सहमति भएको चर्चा छ । त्यतिवेला दुवै नेताले प्रसाईको घरमा मार्सी चामलको भात खाएको समेत तस्विर सार्वजनिक भएको थियो । प्रसाईले झापामा अब माओ’वादीको नामो नि’शा’ना नर’हने र प’त्ता’साफ हुने पनि सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् ।

उनी प्रच’ण्डसँग नि’कट मानिन्थे । तर, पछिल्लो समय एमाले र माओ’वादी केन्द्र पूरानै अवस्थामा फर्किएपछि भने उनी एमालेतिर लागेका छन् । खबरबानिमा रहेको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय