बिहिबार , बैसाख १३, २०८१

पुरा खबर,

भर्खर किनेको अनटेष्ट कार दु’र्घटनामा चालकको नि’धन भएको छ ।

सुनसरीमा अनटेष्ट का’र दुर्घ’टना भएका हो । बराहक्षेत्र नगरपालिका(३ बाङ्गेस्थित भित्री सडकखण्डमा कार दु’र्घ’टना हुँदा सोही नगरपालिका(६ चक्रघट्टीका ४० वर्षीय कृष्णप्रसाद दाहालको मृ’त्यु भएको हो।

प्रहरीका अनुसार बिहीबार राति ८ बजे कालाबञ्जरदेखि चक्रघट्टी आउँदै गरेको कार आफैं अनि’यन्त्रित भएर सडकबाट पैनीमा प’ल्टेको थियो। दुर्घ’टनामा ग’म्भीर घा’इते भएका दाहालको नगर अस्प’ताल चक्रघट्टी पुर्‍याउँदा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यस्तै, कोसी गाउँपालिका(८ भाण्टाबारीस्थित पूर्वपश्चिम राजमार्गमा अनटेष्ट स्कु’टर दु’र्घटना हुँदा त्यसका चा’लकको मृ’त्यु भएङ्को छ। बिहीबार राति स्कुटर अनिय’न्त्रित भएर दु’र्घटना हुँदा दमक नगरपालिका(१ की २६ वर्षीया सासा लिम्बुको मृ’त्यु भएको प्रहरीले जनाएको छ।

पू’र्वबाट पश्चिम जाँदै गरेको स्कुटर राति ११ बजे भाण्टाबारीमा ‘दु’र्घटना भएको थियो। लिम्बुको न्युरो अ’स्पताल विराटनगरमा उपचारको क्रममा शुक्रबार बिहान ३ बजे मृ’त्यु भएको थियो। स्कुटर प’छाडि सवार रहेको झापा बुद्धशान्ति गाउँपालिका(१ की २७ वर्षीया रेनु गुरुङ घा’इते छिन्। यो खबर ताजा खबर मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय