बिहिबार , बैसाख १३, २०८१

काठमाडौ ।

जनकपुर धाममा खानेपान ितथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अ’र्ध न’ग्न बजार घुमाउने सिके राउतका कार्यकर्तालाई का’रवाही हुने भएको छ ।

विहिवार जनकपुर धाममा यस्तो घट’ना भउको थियो । उनलाई हि’लो छ’यापेर नगरपरिक्रमा गराएका १७ जनालाई प’क्राउ गरी मु’ द्दा चलाएको जिल्ला प्र’हरी कार्यालय धनुषाले जनाएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतको घर अगाडि ढल निर्माणका क्रममा खा ‘ल्डो नपुरेको र वर्षाका’ कारण पानी निकासमा थप सम’स्या भइरहेको व्यक्तिगत ‘रिसि’बीका कारण घट’ना भएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले उनीहरुलाई का’रवाहीको प्रकृ’या सुरु गरिएको बताए । सिके राउतका कार्यकर्ताहरु ला ‘ठी भा’ टा सहित सरकारी कार्यालय पुगेका थिए ।

कार्यालय प्रमुख कुशवाहालाई ब न्ध ‘क बनाएर गाउँ घुमा’एका थिए । १७ जना कार्यकर्तालाई मु’ द्दा चलाईएको धनुषाका प्रह’री नायव उपरिक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

एक घण्टाभन्दा बढी समयसम्म उनलाई अर्ध ‘न ग्न रुपमै नगर प’रिक्रमा गराए पछि मात्रै प्रह’रीले उनलाई उद्धा’र गरेको थियो । निमित्त प्रमुख कुशवाहा हाल ‘बो’ल्न सक्ने स्थितिमा छैनन् ।त्र’ सि’ त भएका कुश्वाहाले भने, ‘बरु मलाई अहिले नै गो’ ली ठो ‘कि दिनुस्, तर म केही बोल्न सक्दिन, बोल्न चाहन्न ।’ उनको अवस्थाविछि’प्त रहेको प्रहरीले जनाएका छन् । यो खबर ताजा खबरमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय