शुक्रबार , चैत्र १६, २०८०

पुरा खबर,

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले को’भिड-१९ को म’हामारी अझै एक वर्ष लम्बिने चेता’वनी दिएको छ।

कोभि’ड विरु’द्धको खोपको असमान वितरणका कारण अझै एक वर्ष सजिलै म’हामारी लम्बिने चे’तावनी दिइएको हो ।

गरि’ब देशले अझै आवश्यकता अनुसार अझै खोप पाइ नसकेकाले सन् २०२२ मा पनि को’भिडको जोखि’म कायमै रहने चे’तावनी डब्ल्यूएच ओले दिएको हो ।

अहिले सम्म अफ्रिकी महादेशका पाँच प्रतिशत भन्दा कम मानिसले को’रोना भाइरसवि’रुद्धको खो’प पाएका छन् । अरु महादेशमा ४० प्रतिशतसम्मले खो’प लगाएका डब्ल्यू एचओ लाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

डब्ल्यू एच ओका वरिष्ठ अधिकारी डा. ब्रुस यलवार्डले गरिब देशले आवश्यकता अनुसारको खो’प नपाउनु भनेको नै को’भिडको म’हामारी सन् २०२२ सम्म लम्बिनु हो भन्नु भएको छ ।

धनी देशले आफ्नो आवश्यकता भन्दा बढी खो’प मौज्दात गरेका कारण उत्पादकहरुले कम आय भएका देशहरुलाई प्राथमिकता दिन नसकेको उहाँले बताउनु भएको छ । यस्तै धनी देशहरुलाई प्र’तिबद्धता अनुसारको खोपको आपू’र्ति गर्न पनि उहाँको आग्रह छ । यो खबर उज्यालो अनलाइनबाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय