शुक्रबार , चैत्र १६, २०८०

पुरा खबर,

सिन्धुलीको फिक्कल गाउँपालिका-५ मा बाढीले बगाउँदा एक जना किशोरीको मृत्यु भएको छ।

फिक्कल गाउँपालिका -४ खाङसाङ निवासि गनबहादुर भुजेलकी २२ वर्षीया छोरी सबिता भुजेलको मृत्यु भएको हो।फिक्कल गाउँपालिका-५ जाङजाङस्थित मामा घरबाट टीका लगाइ खाङसाङ आफ्नो घर फर्कने क्रममा चाल्ने खोलामा ,

आएको बाढीले बगाउँदा भुजेलको मृत्यु भएको हो। उनलाई सोमबार साँझ खोलाले बगाएको थियो।केही दिनदेखि परेको वर्षाका कारण आएको बाढीले बगाएको भुजेलको शव करिब डेढ किलोमिटर तलबाट स्थानीयले निकालेका थिए।

फिक्कल गाउँपालिका-५ जाङजाङस्थित मामा घरबाट टीका लगाइ खाङसाङ आफ्नो घर फर्कने क्रममा चाल्ने खोलामाआएको बाढीले बगाउँदा भुजेलको मृत्यु भएको हो।

उनलाई सोमबार साँझ खोलाले बगाएको थियो।केही दिनदेखि परेको वर्षाका कारण आएको बाढीले बगाएको भुजेलको शव करिब डेढ किलोमिटर तलबाट स्थानीयले निकालेका थिए। यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय