बिहिबार , चैत्र १५, २०८०

पुरा खबर,

सोमबारदेखि अविर’ल परेको बर्षाका कारण घर पुरिँ’दा धरान,मा दुई बालबालिका’को ज्या’न गए’को छ ।

मृ’त्यु हु’ने’मा धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने निसान राईकी छोरी आठ बर्षीया निसु राई र चार बर्षीय छोरा निहान राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मङ्गलबार दिउँसो १ः४५ बजे घरमाथिबाट प’हिरो ख’स्दा निसान राईको टिनको छाना भएको एक तले घर पु’रिएको छ ।

घ’टनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्धार’का लागि प्रहरी टोली घ’टना’स्थल पुगे’को थियो । पुरिएको सो घरबाट प्र’हरीले दिउसो साढे ३ बजे दुई बच्चा’को श’व निकालेको हो ।

यो पनि पढ्नुहोस, लगातार हा’वापानीले झापामा १२ हजार हेक्टरभन्दा बढी धान बालीमा क्ष’ति पुगेको छ । बेमौसममा भएको हावासहितको मनसु’नी व’ले झापामा १२ हजार हेक्टरभन्दा बढी धान बालीमा क्ष’ति पुगेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

अ’विरल हावा’पानीले मुख्य धानबालीमा क्ष’ति पुगेकोले किसानलाई तत्काल राह’तको घोषणा गर्न सरोकारवालाहरुले माग गरेका छन् ।

बेमौसमी बर्षाको कारणले कृषक रोई’रहेकोले तीन तहका सरकारले अविलम्ब कृषकलाई वडा स्तरबाट क्षतिको सहि मुल्याङ्कन गरि उचित राहत उपलब्ध गराउन कचनकवलका कृषक नवराज भट्टराइले अनुरोध गरेका छन् ।

बि’पत्तिमा कृषकलाई साथ सहयोग नगर्ने हो भने कृषक कृषि पेशाबाट बिमुख हुन बा’ध्य हुने उनको भनाइ छ । बेला छदै पि’डामा रहेका कृषकलाई साथ सहयोग नगर्ने हो भने खाद्यन्यमा आत्मानिर्भर बन्ने योजना नारामा मात्र सिमित हुने उनको भनाइ छ ।

झापा क्षेत्र नं ३ का सांसद राजेन्द्र लिङ्देनले असमयको व’र्षा र ब’तासका कारण कृषकको मुख्य बाली धानमा व्यापक क्ष’ति पुगेकोले अप्ठ्यारोमा परेका कृषकहरूका लागि तत्काल राहतको घोषणा गर्न माग गरेका छन् ।उनले त्यसतर्फ नेपाल सरकारको गम्भी’र ध्यानाकर्षण गराएका छन् । साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय