बिहिबार , बैसाख १३, २०८१

पुरा खबर,

काठमाडौँ– ६ वर्ष अघि एसि’ड आक्रमणमा परेकी संगिता थापा मगरले बिहे गरेकी छन् ।

पाँचथरका निश्चल लिम्बु र संगिताबीच बिहे भएको छ । संगिताले आफ्नो बिहेको तस्वीर फेसबुकमा सार्वजनिक गरेकी छन् ।

संगिता र निश्चलले एक वर्ष लामो प्रेमलाई बिहेमा परिणत गरेका हुन् । बिहेपछि प्रतिक्रिया दिँदै संगिताले दुबैजनाले ए’सिड आ’क्रम’णवि’रुद्ध अभियान चलाउने बताएकी छन् ।

संगितामाथि २०१५ फेब्रुअरी २२ तारिखका दिन काठमाडौंको बसन्तपुरमा ए’सिड आ’क्रमण भएको थियो । ए’सि’डबाट अनुहार र छा’तिको निकै भाग ज’लेको थियो । यो खबर खबरहवमा छ । यस्तै यो पनि हास्य कलाकार मनोज गजुरेलले विवाह गर्नु भएको छ ।

उहाँले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गर्नु भएको हो । उहाँले सामाजिक सञ्जालमार्फत आफूहरुले विवाह गरेको जानकारी गराउनु भएको छ ।

बिहान डोलेश्वर महादेवको मन्दिरमा विवाह गरेको उहाँले बताउनु भएको छ । उहाँले लेख्नु भएको छ –‘एकैखालको परिवेश र उस्तै खालको भोगाइबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौँ।’

कलाकार गजुरेलले मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेको भन्दै आफूहरुलाई शुभकामना र आशीर्वाद दिनेहरुलाई धन्यवाद भन्नु भएको छ ।

यस्तै, उहाँले आफ्नो निजी जीवनबारे कपोकल्पित समाचार नबनाउन पनि सञ्चारमाध्यमलाई आग्रह गर्नु भएको छ । यसअघि मीना ढकालसित विवाह गरेका गजुरेलको स’म्बन्धवि’च्छेद भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय