बिहिबार , चैत्र १५, २०८०

पुरा खबर,

दुई सातायता भारतीय फिल्म ‘उचाइ’ को छायांकन नेपालको हिमाली भेगमा भइरहेको छ ।

काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले लुक्लामा छायांकन सकाएर नाम्चेमा छायांकन गरिरहेको छ ।

यसैक्रममा मंगलवार ब्रेकमा रहेका कलाकारहरूले नाम्चेमा पुगेर सगरमाथाको दृश्यावलोकन गरेका छन् ।फिल्मका कलाकारहरू अनुपम खेर, परिणीती चोपडाले पहिलोपटक सगरमाथा देखेको भन्दै समाजिक सञ्जालमा खुशी साटेका छन् ।

परिणितीले आधार शिविर पुगेको फोटोसहित उनले लेखेकी छिन्, ‘शसभ प्रभात मिस्टर एभरेस्ट ।तिमीले आज मलाई नम्रताको पाठ सिकायौं।’

साथै, सगरमाथा सामु जो कसैको शिर झुक्ने भन्दै अनुपमले सगरमाथाको सौन्दर्यको वर्णन गरेका छन् ।उनले पहिलोपटक सगरमाथाको अवलोकन गरेको भन्दै खुशी व्यक्त समेत गरेका छन् ।

बलिउड निर्देशक सुरज वर्जत्यले निर्देशन गरिरहेको फिल्मको सुटिङका लागि अनुपम खेर, परिणिती चोपडा, बोमन इरानीलगायतका कलाकार नेपालमा छन् ।

फिल्म युनिट आगामी साता हिमालपारिको जिल्ला मनाङमा जाने भएको छ ।उचार्इ फिल्म युनिट नेपालमा लगभग ४० दिन रहने छ । यस्तै यो पनि क्रुजमा भएको ड्र’ग्स पार्टीको केसमा नारकोटिक्स कन्ट्रोल ब्युरो (एन’सीबी)ले शाहरुख खानका छोरा आर्यन खानसँगै अरबाज मर्चेन्ट र मुनमुन धमेचा नामका अन्य २ जनालाई पनि गि’र’फ्तार गरेको छ ।

अरबाज र मुनमुनको साथबाट ड्र’ग्स पनि ब’रा’मद भएको थियो । यी तीनै जनालाई अदा’लतले १ दिन हिरा’सतमा राख्न आ’देश दिएको थियो । आर्यन खानलाई शाहरुख खानका छोराको रुपमा धेरैले चिन्छन् तर मुनमुन को हुन् भन्ने विषयमा धेरैको चा’सो बढेको छ ।

मुनमुन दिल्लीकी मोडल हुन् । खासमा मुनमुनको घर मध्य प्रदेशको सागर जिल्लाको तहसिलीमा हो । अहिले त्यो घरमा कोही बस्दैनन् । मुनमुनकी आमाको गत वर्ष नि’धन भएको थियो । उनका पिताको पहिले नै निधन भइसकेको थियो ।

मुनमुनका एक भाइ पनि छन् जसको नाम प्रिन्स हो । प्रिन्स दिल्लीमा काम गर्छन् । मुनमुनले स्कुलको पढाइ मध्य प्रदेशको सागरमै पूरा गरेकी हुन् । पछि मुनमुन भोपालमा रहिन् र करिब ६ वर्ष पहिले भा’इ प्रिन्सको साथमा दिल्ली गएकी हुन् ।

मुनमुन एक मोडल हुन् । उनले र्याम्प वाक गर्दै गर्दाका कैयौं तस्वीर पनि इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । मुनमुनलाई पार्टीको पनि सोख छ । उनले पार्टी गर्दै गर्दाका कैयौं तस्वीर पनि शेयर गरेकी छिन् ।

उनको साथमा उनका साथीहरुका साथै केही बलिउड स्टारहरु पनि देखिन्छन् । मुनमुनले केही शो र विज्ञापनमा काम गरेकी छिन् । उनले सुटिङ स्टुडियो र फोटो सुटका तस्वीर पनि शेयर गरेकी छिन् । मुनमुनलाई ड्र’ग्सको सेवन तथा खरिद बिक्री गरेको आ’रो’पमा के’स दर्ता गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय