मंगलबार , चैत्र ६, २०८०

पुरा खबर,

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको माला जपेर लु’टत’न्त्र मच्चाउन नपाइने बताएका छन् ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारप्रति लक्षित गर्दै एमाले अध्यक्ष ओलीले यस्तो अभिव्यक्ति दिएका हुन्।

दसैं लगायतका चाडपर्वको अवसरमा बिहीबार आफैले झापाको बिर्तामोडमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले लोकतान्त्रिक विधि र प्रक्रियाविप रीत सरकार सञ्चालन भएको दाबी गरे ।

लेनदेन र भागवण्डाका आधारमा सरकार सञ्चालन भएको बताउँदै एमाले अध्यक्ष ओलीले भने, ‘वर्तमान सरकार बार्टर सिस्टममा चलेको छ ।’ लोकतान्त्रिक प्रणालीका शक्ति र निकायहरु आफ्नै स्थान, मर्यादा र सीमामा बस्नुपर्छ।

प्रतिपक्षी दल, गरी’ब, भू’मिही’न तथा सु’कुम्बा’सीमाथि सरकारले दमन जारी राखे वि’द्रो’ह जन्मने चे’तावनी दिँदै एमाले अध्यक्ष ओलीले अब कसैले पनि अ’न्याय नस’हने भएकाले यसमा सत्तारुढ दल सजग र सचेत हुनुपर्ने औँल्याए । याे पनि चर्चित वामपन्थी नेतृ रामकुमारी झाँक्रीले देउवा नेतृत्वको सरकारमा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकी छिन् ।

प्रधानमन्त्री देउवाले आफ्नो क्याविनेट बिस्तार गर्दै आज झाक्रीलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

विंस २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारीको कोखबाट जन्मिएको झाक्री ०६५ सालमा तत्कालीन नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुको पोखरा महाधिवेसनबाट उनी अध्यक्ष चुनिएकी थिइन ।

उनी कक्षा ७ मा पढ्दादेखि नै अखिलको विद्यार्थी राजनीतिसँग नजिकिएकी थिइन । केही समयपछि नै विद्यालयमा अखिल प्रारम्भिक कमिटी सदस्य चयन भएकी झाक्रीले १८ बर्षपछि ०६५ सालमा राष्ट्रिय अध्यक्ष भएर रेकर्ड ब्रेक गरिन ।अखिलको पहिलो महिला अध्यक्ष चुनिएर ।

२०६१ सालमा राजाले सैनिक कुमार्फत सत्ता हातमा लिँदा उनी सडकमा निस्किइन् । त्यो समय राजतन्त्रको विरुद्धमा बोल्न मुस्किल थियो र चूनौतीपूर्ण । राजतन्त्र विरोधी मोर्चा सुरुमा युवा र विद्यार्थीले नै सम्हाले। त्यो मोर्चाको अग्रस्थानमा थिइन् झाक्री।

पुलीसको निर्मम ल’ठ्ठी झा’क्रीको टाउ’कोमा ब’ज्रियो । टाउ’को फु’ट्यो’। र’गतको धारो बगाइन्,झा’क्रीले ‘राजतन्त्र फा’ल्नकै निम्ति । र गणत’न्त्र प्राप्ति पछि उनी प्रतिनिधि’सभामा रामकुमारी झाँक्री नेपाल कम्युनिष्ट पार्टी नेकपाको समानुपातिक तर्फबाट सांसद् थिइन्।

नेतृ भाक्रीले मानविकीमा स्नातकोत्तर र का’नूनमा स्नातक तहसम्मको अध्ययन पूरा गरेकी छन् । २०७५ मा नेकपाको केन्द्रीय सदस्य भएकी उनी ७७ साल पुस ५ र ७८ साल जेठ सातमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बि’घटन गरेसँगै सो कदमको ख’रो आलोच’क बनिन ।

गोर्खामा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीविरु’द्ध प्रयोग गरेको शव्दका कारण ओली सरकारलाई उनलाई प’क्राउ गरेको थियो तर चौतर्फी विरोध पछि प्रह’रीले उनका पति पशुपति पुरीको रोह’बरमा रि’हा गरेको थियो ।

यी चर्चित नेतृका पति पुरी नेपाल सरकारका जागिरे हुन् । पशुपति र रामकुमारी बीचको ५ बर्षे लामो प्रेम सम्बन्धलाई विवाहमा रुपान्तरण गरेका थिए । उनले २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह गरेकी हुन्। पुरी अहिले भौतिक पूर्वाधार मन्त्रालयको उपसचिवको रुपमा कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय