मंगलबार , चैत्र ६, २०८०

पुरा खबर,

सल्यानमा बाबु छोराको मासुको बिषय लाई लिएर कुरा नमिल्दा बाबुले खु’र्पा प्र’हार गरि छोराको ह!त्या गरेका छन् ।

यो घटना हो सल्यान जिल्ला वडा न. १० को।बाबू निमबहादुर कुंवरले छोरा रुपलालको ह!त्या गरेको जनाइएको छ।

बाबु ५६ बर्षका छन् भने छोरा ३३ बर्षका थिए।अन द स्पोर्ट नै उनको मृ’त्यु भएको हो।घ’टना भने गए रातिको हो।
बाबु – छोरा नै म’दिराको अ’त्याधिक सेवन गरिएको बताइएको छ।

मदि’राले मा’तेका बुवा-छोराका बीचमा भनाभन हुने क्रममा बुवा निमबहादुरले छोरा रुपलाललाई एकाएक खु!र्पा प्र!हार गरेको भन्ने खबरपछि राति नै प्रहरी पुगेर आरो’पितलाई नि’यन्त्रणमा लिइएको डिएसपी थापाले जानकारी दिए।

राँ’गा का’टेको र आफू लाई हड्डी’ह’ड्डी दिएको भनेर बाबुले भनेपछि छोरा आक्र’मक बनेका थिए।त्यस लगत्तै बाबुलाई छोराले ध’कलेर घर हिड्नु भनेपछि आफुलाइ अ’पमान गरेको भन्दै बाबुले छोराको घा#टीमा खु!र्पा प्रहार गरेका थिए। यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय