बिहिबार , बैसाख १३, २०८१

हेर्नुहोस यो भिडियो ।

काठमाडौँ ।केही पौराणिक मान्यता अनुसार कहिले पनि व्यक्तिको अन्तिम संस्कार रातमा गरिँदैन। यदि कुनै व्यक्तिको मृत्यु राति भएमा उसलाई राति नै मसानघाटमा लगिँदैन ।

बरु मृतकको लाशलाई घरमा राखी त्यसको रखवाली गर्छन् । के तपाईले कहिल्यै यस प्रथाको बारेमा सोच्नुभएको छ, आखिर किन मृतक व्यक्तिको लाश एक्लै छाडिदैन ।

शास्त्र अनुसार दिन ढलेपछि यदि कुनै व्यक्तिको मृत्यु भएमा त्यस व्यक्तिको शव तुलसीको बोट नजिक राखिन्छ र त्यस लाशलाई एक्लै छाड्नुहुँदैन। किनकी मरेको व्यक्तिको आत्मा त्यहीं वरिपरी भट्किरहेको हुन्छ र सबैलाई हेरिरहेको हुन्छ।

मरेपछि शरीर खाली हुन्छ र यस्तोमा दुष्ट आत्माको सायाले त्यस शरीरमाथि आफ्नो कब्जा जमाउन सक्छ। यसकारण मानिसहरु शव नजिक बस्छन् र लाशलाई एक्लै छाड्दैनन् ताकि कुनै दुष्ट आत्माले त्यस लाश माथि कब्जा नजमाऊन् र कुनै व्यक्ति या वस्तुलाई नोक्सान पुर्याउन नसकून।

घरमा झगडा भइरहन्छ ? यस्तो हुनसक्छ कारण, जान्नुहोस् यसका उपायका बारेमा !

केतु ग्रहको अशुभ प्रभावका कारण मानिसको व्यवहारमा विकार आउन थाल्छ, तीव्र अभिलाषाको कारण, व्यक्ति दुराचार जस्तै कुव्यवहारतिर उन्मुख हुन्छ। त्यस्तै, गर्भपात, पत्थरी, गुप्त र असाध्य रोगहरू, खोकी, चिसो, पाचन रोग आदि हुने सम्भावना हुन्छ।

केतु ग्रहको अशुभ प्रभावका कारण मानिसको जीवनमा मुद्दा चल्ने. झगडा हुने, वैवाहिक जीवनमा समस्या आउने सम्भावनाका साथै बुबासँग मतभेद हुनसक्छ। जन्मकुण्डलीमा लग्न, षष्ठम, अष्ठम तथा एकादश भावमा केतुको स्थिति अशुभ मानिन्छ।

यसको कारण परिवारमा झै-झगडा, मदभेद, मनमुटाव आदि हुन्छ। तर केहि यस्ता उपाय छन् जसको प्रेयोगले केतुको अशुभ प्रभावलाई कम गर्न सकिन्छ।

उपायः केतुको अशुभ प्रभावबाट बच्नको लागि रातो चन्दनको माला अभिमंत्रित गरेर शुक्लपक्षको पहिलो मंगलबार धारण गर्नुपर्छ।

शुक्लपक्षको पहिलो मंगलवार नीलो धागोमा अभिमंत्रित अस्वगन्धको जरा लगाएर केतु ग्रहको अशुभ प्रभाव कम गर्न सकिन्छ। केतु ग्रहको शान्तिका लागि तिल, कालो फूल, कालो कपडा, उडुको कालो दाल, फलाम, कालो छाता आदि दान गर्न सकिन्छ। यसो गर्नाले लाभ मिल्नेछ।

जन्मकुण्डलीमा केतु दोष रहेकाले भगवान शिव जीको पूजा- अआराधना गर्नु पनि लाभदायक हुन्छ। यो खबर सामाजिक सञ्जालबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय