मंगलबार , बैसाख ११, २०८१

काठमाडौं,

असोज २७, मुलुकका विभिन्न स्थानमा पाँचजना मृ’त अवस्थामा फेला परेका छन्।

रुपन्देही, बुटवल उपमहानगरपालिका–१० अभियानपथस्थित बाटोको साईडमा हाल नाम, थर, वतन नखुलेका ४० वर्षीय पुरुष मंगलबार मृ’त अव’स्थामा फेला परेका छन्।

सुनसरीका बराहक्षेत्र नगरपालिका(७ सोमबारे बस्ने ४५ वर्षीया सुजता मगर बिष्ट आफ्नै घरको कोठाभित्र मंगलबार ‘मृ’त अवस्थामा फे’ला परेकी छिन् ।

तनहुँको भिमाद नगरपालिका–२ थुम्सी बस्ने २८ वर्षीय लक्ष्मण नेपाली सोही नगरपालिका–२ मुडुले चौतारास्थित बारीमा बुधबार मृ’त अ’वस्थामा फे’ला परेका छन्।

दाङको तुलसीपुर उपमहानगरपालिका(१ अबिधारा बस्ने ६० वर्षीय फर्सराम पुन आफ्नै घर नजिकै सडक छेउमा बुधबार मृ’त अव’स्थामा फे’ला परेका छन्।

सुर्खेतको भेरीगंगा नगरपालिका(२ खोचे खोलास्थित भेरी नदीको किनारामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला बुधबार मृ’त अवस्था’मा फे’ला परेकी छिन्। यस सम्बन्धमा आवश्यक अनुस’न्धान भइरहेको प्रहरीले जनाएको छ। यो खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय