बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

मंगलवार मुगुमा भएको बस दु’र्घ’टनामा नि’धन हुनेको संख्या ३२ पुगेको छ ।

नेपालगञ्जबाट ४५ जना यात्रु बोकेर मुगुको गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायाँनाथ रारा नगरपालिका– ७ तपने खोलामा दु’र्घटना भएको हो ।

प्रहरीको अनुसार दु’र्घटनामा नि’धन हुनेको संख्या ३२ पुगेको छ। दुर्घ’टनामा ११ जना घा’इते भएका छन्। जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) चित्र बहादुर भट्टराईका अनुसार २४ जना यात्रुको घट’नास्थ’लमै मृ’ त्यु भएको हो ।

यस्तै ४ जनाको उ’द्धार गरेर उप’चारका लागि लैजाने क्रममा र अन्य ४ जनाको उपचारका लागि अस्प’ताल (नेपालगञ्ज) पुर्‍याउँदा मृ’त्यु भएको हो।

मृ’त्यु हुनेमध्ये बसका चालक दलबहादुर रावलको मात्रै सना’खत भएको छ। अरुको पहिचान खुलिसकेको छैन। तर, दुर्घ’टनामा ज्या’न गु’माउनेमा धेरै जना मु’गुको छायाँनाथ रारा नगरपालिकाका छन्।

दशैं मनाउन घर फर्किरहेका व्यक्ति सवार बस दु’र्घट’नाको यकिन कारण खुलिनसकेको प्रहरीको भनाइ छ। तर, अगाडिको दायाँ (चालकको सिट मुनिको) टायर पञ्चर हुँदा बस अनिय’न्त्रित भइ दुर्घ’टना भएको देखिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी भट्टराईको भनाइ छ।

अनियन्त्रित भएको बस सडकभन्दा ३०० मिटर तल ‘भि’रमा ख’सेको थियो। नेपालगञ्जबाट बसमा चढेकामध्ये २ जना यात्रु दु’र्घटना भएको स्थानभन्दा केही वर झरेका थिए।

अन्य ३ जनाले भने गा’डीबाट हा’म फाले’का थिए। घाइतेहरु ११ जनाको अहिले नेपालगञ्जमा उप’चार भइरहेको प्रहरीले जानकारी दिएको छ। यता प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सडक दु’र्घटनाको समाचारले आफू स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले सो समाचारले आफू स्तब्ध भएको भन्दै दु’र्घट’नामा मृ’त्यु भएकाहरुप्रति श्र’द्धा’ञ्जलि अर्पण गर्दै शो’कमा परेका परिवारप्रति समवे’दना प्रकट गरेका छन् ।उनले ती दु’र्घट’नामा मृ’त्यु भएकाहरुका परिवारलाई उचित राह’त र घाइ’तेहरुको उ’द्वार एवं निःशुल्क उपचारको व्यवस्था सरकारले गर्ने पनि बताएका छन् ।

साथै प्रधानमन्त्री देउवाले सडक दु’र्घट’ना न्यू’नीक’रणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित प’रीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापद’ण्डहरू अपनाउन पनि ट्वीटमार्फत‍ सम्बन्धित सबैको ध्याना कर्षण गराएका छन् । यो खबर अाजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय