बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनिती,

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सडक दु’र्घटनाको समाचारले आफू स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले सो समाचारले आफू स्तब्ध भएको भन्दै दु’र्घट’नामा मृ’त्यु भएकाहरुप्रति श्र’द्धा’ञ्जलि अर्पण गर्दै शो’कमा परेका परिवारप्रति समवे’दना प्रकट गरेका छन् ।

उनले ती दु’र्घट’नामा मृ’त्यु भएकाहरुका परिवारलाई उचित राह’त र घाइ’तेहरुको उ’द्वार एवं निःशुल्क उपचारको व्यवस्था सरकारले गर्ने पनि बताएका छन् ।

साथै प्रधानमन्त्री देउवाले सडक दु’र्घट’ना न्यू’नीक’रणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित प’रीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापद’ण्डहरू अपनाउन पनि ट्वीटमार्फत‍ सम्बन्धित सबैको ध्याना कर्षण गराएका छन् । यो खबर अाजको कान्तिपुरमा छ । मुगुमा बस दु’र्घटना हुँदा ३२ जनाको ज्या’न गएको छ ।

नेपालगञ्जबाट मुगुको सदर मुकाम गम गढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस हिजो दिउँसो १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दु’र्घटनामा परेको थियो ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घ’टनास्थ’लमा, चार जनाको उ’द्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उ’पचारको क्रममा ज्या’न गएको हो ।

ज्या’न गुमा’उनेमा २२ जना पुरुष र १० जना महिला छन् । घा’इते भएकाहरूलाई नेपाली सेना र समिट एअरको हेलिकप्टरबाट उ’द्धार गरेर नेपालगञ्जका अस्प’तालमा पुर्‍याइएकाे प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले उज्यालोलाई जानकारी दिनुभयो । अहिले ११ जनाकाे उप’चार चलिरहेकाे उहाँले बताउनुभयाे ।

मृ’तकलाई अस्प’तालसम्म लैजान स’मस्या रहेकाले भोली विहान सम्म मात्रै सबैको सनाखत गर्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो । बस भीरबाट निकै तल ख’सेको थियो । यो खबर उज्यालो अनलाइनमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय