शनिबार , बैसाख ८, २०८१

मुगु

मुगुमा बस दु’र्घटना हुँदा ३२ जनाको ज्या’न गएको छ ।

नेपालगञ्जबाट मुगुको सदर मुकाम गम गढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस दिउँसो १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दु’र्घटनामा परेको थियो ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घ’टनास्थ’लमा, चार जनाको उ’द्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उ’पचारको क्रममा ज्या’न गएको हो ।

ज्या’न गुमा’उनेमा २२ जना पुरुष र १० जना महिला छन् । घा’इते भएकाहरूलाई नेपाली सेना र समिट एअरको हेलिकप्टरबाट उ’द्धार गरेर नेपालगञ्जका अस्प’तालमा पुर्‍याइएकाे प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले उज्यालोलाई जानकारी दिनुभयो । अहिले ११ जनाकाे उप’चार चलिरहेकाे उहाँले बताउनुभयाे ।

मृ’तकलाई अस्प’तालसम्म लैजान स’मस्या रहेकाले भोली विहान सम्म मात्रै सबैको सनाखत गर्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो । बस भीरबाट निकै तल ख’सेको थियो । यो खबर उज्यालो अनलाइनमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय