शुक्रबार , चैत्र १६, २०८०

नेपाली राजनिती ,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका सभापति एमं प्रधानमन्त्री शेरबहादुर देउवा ओलीले भन्दा नराम्रो कार्य गर्न थालेको आरोप लगाएका छन ।

सत्ता र शक्तिको लो’भमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई यो हाल’तमा पुर्‍याएको आ’रोप लगाएका छन् ।

नेपाली कांग्रेस भरतपुर नगरसमितिले सोमाबार आयोजना गरेको विजया दशमी तथा तिहारको शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा बोल्दै पौडेलले पार्टी सभापति देउवाले सत्ता, शक्ति र पदको लो’भमा अरु केहि नदेखेको बताए ।

‘स’त्ता र पदभन्दा अरु केही पनि नदेख्ने । जे मन लाग्यो त्यही गरेर आज पार्टीलाई यो हालतमा पुर्‍याइएको छ’, उनले भने । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले आफ्नै निर्णय पटकपटक फिर्ता लिएर तमासा देखाएको पौडेलले बताए ।

‘निर्णय गरेर फिर्ता लिने कुन त’मासा हो रु कांग्रेसको इज्जत कहाँ पुगेको छ रु प्रति’ष्ठा कहाँ पुगेको छ रु कांग्रेसको इज्जत र प्रतिष्ठामा खेल’वाड गर्न के सभापतिलाई अधिकार छ रु’, उनले प्रश्न गरे ।

देउवाले केपी ओलीकै शैलीमा पार्टी फुटाउने अ’ध्यादेश फिर्ता लिएको र प्रधानन्यायाधीसको कोटामा नियुक्त मन्त्रीको नियुक्ति फिर्ता लिएको उनले बताए ।

आज निर्णय गरेर भोलि फिर्ता गर्नुपर्ने कांग्रेस आफुले नचा’हेको उनले बताए । कांग्रेसले आफ्ना कार्यकर्तालाई हँसिय हथौडा र सूर्यमा भोट हाल भनेर भन्न नपरोस् भन्ने आफुले चाहेको उनको भनाइ थियो । ‘सबै कांग्रेस कार्यकर्ताले रुख चिह्नमा भोट हाल्न पाउन । त्यो कांग्रेस हामीलाई चाहिएको हो’, उनले भने ।

‘अहिले तपाईंहरूले भन्नुभयो, कहिले सूर्यमा भोट हाल्नुपर्ने । कहिले हँसिया हथौडामा भोट हाल्नुपर्ने । कहिले हलोमा भोट हाल्नुपर्ने । यो ‘बिडम्बना कहाँबाट सुरु भयो ? साथीहरुलाई भन्न चाहान्छु, १३औँ महाधिबेशनको ग’ल्तिबाट आज यो अवस्थामा गुज्रि’एको हो कि होइन रु’, उनले पुनः प्रश्न गरे ।

आगामी १४औँ महाधिबेशनमा कार्यकर्ताले नेताहरुको उचित मूल्यांकन गर्नुपर्ने बताए । वर्तमान नेतृत्वले कांग्रेसलाई विच’लित गर्ने र कार्यकर्तालाई गैरकांग्रेसी चरित्रतर्फ ध’केल्ने प्रयास गरेको बताउँदै उनले देशमा अझै पनि लोकतन्त्रको सुनिश्चितता नभएको बताए ।

‘अझै पनि लोकतन्त्रको सुनिश्चि’तता भएको छैन । १५ वर्षअघि राष्ट्रपतिमा न’थन्किने भनेर गरेको निर्णय अहिले आएर सहि सावित भएको छ । अझै लडा’इँ ल’ड्न’ जरुरी छ’, उनले भने । सही नेतृत्व छान्नका लागि कार्यकर्ता सामु परीक्षाको घडी आइपुगेको उनले बताए । यो खबर दैनिक न्युज नेपाल मा छ । यो पनि पढनुस काठमाडाैं ।

सरकारले सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले निजामती सेवा, सेना प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सबै सामुदायिक विद्यालयका शिक्षक र प्रदेश र स्थानीय तहका कर्मचारीका लागि सो तलबमान लागू हुने बैठक पछि कानुन, न्याय तथा संसदीय ममिलामन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो ।

बजेटमा २ हजार रुपैयाँका दरले वृद्धि साउन १ गतेदेखि माध्यमिक तह ए ग्रेडकाे शिक्षककाे तलब अब ५९ हजार २ सय ५६ रूपैयाँ पुगेकाे छ । द्वितीय श्रेणीकाे शिक्षककाे तलब ५३ हजार ६ सय ८४ रूपैयाँ पुगेकाे छ शुरू तलव स्केल भने ४२ हजार ३ सय ८० रूपैयाँ हुन्छ ।

मा वि तह कै तृतीय श्रेणीकाे शिक्षककाे शुरू तलव स्केत ३७ हजार ९ सय ९० र जम्मा तलव ४८ हजार १ सय २६ हुन्छ ।कति हुन्छ नेपालमा सरकारी शिक्षककाे तलब ? नयाँ तलब स्केल सूचीसहित

त्यस्तै निमावि तह प्रथम श्रेणीकाे तलव ५० हजार ५ सय २० हुन्छ भने शुरू तलब ३९ हजार ८ सय रहेकाे छ । द्वितीय श्रेणीका शिक्षककाे तलब ४८ हजार१ सय २६ शुरूकाे तलब स्केल ३७ हजार ९ सय ९० हुन्छ ।निमावि तह कै तृतीय श्रेणीकाे शिक्षककाे अब नयाँ तलब ३८ हजार २ सय ५६ हुन्छ भने शुरू तलब स्केल ३० हजार २ सय हुन्छ ।

प्रावि तहमा प्रथम श्रेणीका शिक्षककाे अबकाे तलब ४८ हजार १ सय २६ हुन्छ । एसएलसी उतीर्ण तृतीय श्रेणी शुरू तलब स्केल २८ हजार ६ सय १० रूपैयाँ हुन्छ । शिक्षक तलब बारेकाे विस्तृत तलकाे तालिका प्रस्तुत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय