बिहिबार , बैसाख १३, २०८१

काठमाडौं।

पछिल्लो २४ घण्टामा ७८५ जनामा कोरोना भाइ’रस सं’क्रमण पुष्टि भएको छ ।

७ हजार २ सय ३३ पी’सीआर परी’क्षण गर्दा ६६३ जना र ४ हजार ९६२ एन्टि’जेन प’रीक्षण गर्दा १२२ गरी ७८५ जनामा कोरोना भा’इ’रसको सं’क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा को’रोना सं’क्रमणबाट १२ जनाको मृ’ त्यु भएको छ भने ८८८ जना नि’को भएका छन् ।शुक्रबार थपिएसँगै नेपालमा कोरो’ना संक्र’मितको कुल संख्या ८ लाख २ हजार ८६१ पुगेको छ ।

योसँगै नेपाल मृ’त्‍यु हुनेको संख्या ११ हजार २४३ पुगेको छ भने ७ लाख ७६ हजार ८३१ जना सं’क्र’मणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सं’क्रमितको संख्या ३४ हजार ७८७ जना रहेका छन् । जसमध्ये १३ हजार ६२२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १६५ जना संस्थागत आ’इसोले’सनमा रहेका छन् ।

को’रोनाका बिरामीमध्ये ३१४ जना आ’ईसीयू र १११ जना भेन्टि’लेट’रमा उपचा’ररत् छन् । यस्तै २३१ जना क्वा’रेन्टि’नमा रहेका छन् ।यस्तै १० वर्ष मुनिका २० बालबालिकामा को’रोना ‘सं’क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४८ जना को’रोना संक्र’मि’त थपिएका छन् । साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय