मंगलबार , चैत्र ६, २०८०

पुरा खबर,

काठमाडौँ — घान्द्रुकमा सोमबार जिप दुर्घटनामा परी मृ’त्यु हुने ८ जनाकै स’नाखत भएको छ ।

मृ’त्यु हुनेमा जिपका चालक अन्नपूर्ण गाउँ पालिकाको नयाँपुलका ४२ वर्षीय खुसीमान क्षेत्री, काठमाडौंको गोंगबुबाट घुम्न गएका ५ पुरुष र २ महिला छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको ग१ज ६९०० नम्बरको भाडाको जिप अन्नपूर्ण–१० कला’भिरमा दिउँसो २ बजेतिर दुर्घ’टनामा परेको थियो ।

मृ’ त्यु हुनेमा काठमाडौं महानगरपालिका–३ गोंगबुका १८ वर्षीय जिल्लप घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अच्युतम काफ्ले, १८ वर्षीय आशिष आलेमगर र गोरखा घर भइ गोंगबु बस्ने २७ वर्षीय विनय क्षेत्री छन् । उनीहरू दसैं बिदा मनाउन घान्द्रुक घुम्न जाँदै थिए ।

मृ’तक ८ जनालाई पश्चिमाञ्चल क्षेत्री’य अ’स्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापाले बताए ।चालकसहित ९ जना सवार जि’पमा रहेकी २० वर्षीया देविजा घिसिङको भने सकु’सल उ’द्दार भएको छ । उनको अवस्था सा’मान्य छ ।

मृ’तक जिल्लप घिसिङ उनको भा’इ हुन् । भीरमा अ’ड्कि’एको अवस्थामा देविजाको स्था’नीयले उ’द्धार गरेका थिए । जिपको ‘ढोका खुल्दा उनी भी’रको बीचको रु’खमा अ’ड्कि’एकी थिइन् ।

अन्नपूर्ण गाउँपालिका–१० का अध्यक्ष कुमारप्रसाद गुरुङका अनुसार बाटो बनाइरहेका मजदुरले जिप दु’र्घट’ना भएको देखेका थिए । घा’न्द्रुकको ‘हुँदु क’टेपछि मुल गाउँ नपुग्दैको कला’भीरमा जि’प ब्याक हुँदै खसे”को थियो । झण्डै डेढ सय मिटर खसेर तल्लो बाटोमा जिप बजा’रिएको थियो । यो खबर कान्तिपुरमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय