शनिबार , बैसाख ८, २०८१

पुरा खबर,

काठमाडाैं । बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको ह’ त्यारालाई तत्काल प’क्रा’उ गरि का’रवाही गर्ने गृह मन्त्री बालकृष्ण खाँणले बताएका छन् ।

आइतबार सिंहदरबारमा महिला अधिकार कर्मीहरूले बुझाएको ज्ञापन पत्र बुझ्दै उनलाई नकुन्नी र निर्मलाका ह’ त्यारालाई त’त्काल प’क्रा’उ गरी कानु’न अनुसार क’डा का’रबा’ही गर्ने बताएका हुन् ।

ज्ञापन पत्र बुझ्दै मन्त्री खाँणले भने, ‘नेपाली नागरिकको जीवन र’क्षा’ गर्ने राज्यको दायित्व हो । कुनै पनि नेपाली नागरिकले अनाहकमा जीवन गु’माउन न’परोस् भन्नेमा हामी गम्भीर छौँ ।

नागरिकको जी’वन र’क्षाका लागि, महिला दिदी बहिनीहरूको र’का लागि राज्य र सरकार ग’म्भीर छ । यी भएका घट’नाहरूको बारेमा तत्काल अनु’सन्धान पनि हुन्छ । अब कानु’नमा भएको व्यवस्थाको रक्षा गर्ने, कानुनको रक्षा गर्ने दायित्व पनि सरकारको हो ।

कानु’नअनुसार नै कार’वाही हुन्छ ।’मन्त्री खाँणसँगको भेटमा महिला अधिका’रकर्मीहरूले पी’डितका लागिा न्या’य माग्दै दो’षीमाथि क’डाभन्दा का’रबाही हुनुपर्ने माग राखेका थिए ।

न्याय खोज्न नेपालगञ्जबाट २० दिन पैदल हिँडेर काठमाण्डौ आई शान्तिपूर्ण प्रर्दशन गरिरहेको अवस्थामा प्रह’रीले बल प्रयोग गरी नियन्त्र’णमा लिएकाहरुलाई त’त्काल रि’हा गर्न पनि माग गरिएको छ । यो खबर न्युज २४मा छ । यस्तै ्नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बदनामी हुने र वि’वादमा पर्ने कुनै पनि काम नगर्न आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई निर्देशन दिएका छन् ।

आइतबार पार्टी कार्यालय तीनकुनेमा पार्टीबाट मन्त्री बनेकालाई बोलाएर अध्यक्ष नेपालले ठूलो जिम्मेवारी राष्ट्र, पार्टी र जनताले सुम्पेको भन्दै ब’दनामी हुने र विवा’दमा पर्ने कुनै पनि काम नगर्न निर्देशन दिएका हुन् ।

वि’कृति, वि’संगति, भ्र’ष्टाचार र अनिय’मितता भन्ने शब्द पार्टीलाई स्वीकार्य नहुने भन्दै यस कुरामा बिशेष ख्याल गर्न पनि उनले निर्देशन दिए । उनले पारदर्शी बन्न र आचा’र सं’हिताको पुर्ण पालना गर्न निर्देशन दिए । नेता नेपालले मन्त्रीहरूको सल्लाहकार, पीएलगायतका राजनीतिक नियुक्ति गर्दा पार्टीसँग सल्लाह गरेरमात्रै गर्न निर्देशन दिए ।

नेपालले भने,‘ब’द’नामी क’माउने र विवादमा पर्ने कुनैपनि कामहरू तपाईंहरूबाट हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ । मन्त्रीहरू र क्सी खा एर मा ते, भन्नेकुरा सुन्नु नपरोस् ।

सीधा कुरा, र क्सी खा’ने बानी छ भने पनि बानी त्याग्नुस् । अरु आचरण, महि’लासँग जोडिएका त्यस्ता कुनै कुराहरू सुन्नु नपरोस् । त्यस्ता व्यवहारहरू तपाईंहरूबाट नहोस् । यस कुरामा म जोड दिन चाहान्छु ।’

त्यस्तै अध्यक्ष नेपालले पार्टीभित्र एकलौटी गरेकाले एमाले अध्यक्ष केपी ओलीसँग बि’द्रो’ह गर्नुपरेको बताए । प्रतिनिधिसभा बि’घटन गर्दै असं’वैधा’निक कार्य गरेका ओलीले पदका लागि जे पनि गरेको र आ’लोचना गर्नेका लागि ढो’का बन्द गरेको उनको आरोप छ ।

नेकपा (एकीकृत समाजवादी) बाट चार मन्त्री र एक राज्यमन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी छन् । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय