शुक्रबार , चैत्र १६, २०८०

पुरा खबर,

नेपालमा कोभि’ड भाइ’रसको स’ङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले स’ङ्क्रमण घटेको जनाएको हो । मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्र’मण घटेको जानकारी दिए ।

उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय स’ङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९४२ पुगेको छ । उनले यो स’ङ्क्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये भाइ’रस वि’रुद्धको खो’पको पनि योगदान रहेको बताए ।

साथै भा’इरसबाट बच्न नेपाल सरकारले अख्तियार गरेको नीति तथा सर्वसाधारणले जन स्वास्थ्यका मापद’ण्ड लागु गर्नु सङ्क्र’मण घ’ट्नुको अर्को कारण भएको उनले बताए ।

शनिबार मात्र १२ हजार ३१ जनामा परीक्षण गर्दा ७६० जनामा स’ङ्क्र’मण देखिएको थियो । अहिले कूल परीक्षणमा ७ प्रतिशत मात्र स’ङ्क्रमण देखिने गरेको उनले बताए । हिजो सक्रिय स’ङ्क्रमित १५ हजार ३४० जना रहेका थिए । पाँच सयभन्दा बढी स’ङ्क्रमित हुने जिल्लामा मोरङ्, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् ।

यस्तै नेपालमा स’ङ्क्रमण दर १८।७ प्रतिशत र स’ङ्क्रमणमुक्त हुने दर ९६।७ प्रतिशत रहेको छ । त्यस्तै नेपालमा भाइरस विरुद्धको खोप लक्ष्यअनुसार लगाएको पाइएको छ ।

असोज मसान्तसम्म कूल जनसङ्ख्याको ३३ प्रतिशत जनसङ्ख्यालाई खो’प लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म पहिलो मात्रा ४० प्रतिशत र पूर्णमात्रा ३२ प्रतिशतलाई लगाइएको मन्त्रालयका प्रवक्ता डा पौडेलले जानकारी दिए ।

यसरी सरकारको लक्ष्यअनुसार नै नागरिकले खो’प पाउने सुनिश्चित भएको छ । पहिलो मात्रा ८७ लाख दुई हजार ७०५ र पूर्णमात्रा ६९ लाख ६२ हजार १६४ जनालाई लगाइएको छ । १८ वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खो’प लगाउने सरकारको लक्ष्य रहेको छ ।

यस्तै काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई लगाइएको छ । यस्तै उपत्यकामा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई लगाइएको छ । उपत्यकामा १८ बर्षमाथिका २१ लाख २९ हजार ७७३ जना रहेका छन् ।

नेपालमा अहिलेसम्म स’ङ्क्रमणमुक्त हुने नागरिक सात लाख ७५ हजार ७२ जना छन् भने सङ्क्र’मणबाट ११ हजार २२१ जनाको नि’धन भइसकेको छ । हाल देशभर ३१७ जना स’घन उ’पचार कक्ष (आइ’सीयू), ११३ जना भे’न्टि’लेटर, १४ हजार १६८ जना होम आइसो’लेशन, एक हजार १७२ जना संस्थागत आइसोलेशन र २३६ जना क्वारे’न्टिनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय