बिहिबार , बैसाख १३, २०८१

काठमाडौँ

चर्चित पत्रकार ऋषि धमला स्टुडियोमै कु’टिएका छन् ।

अतिथिका रुपमा कार्यक्रममा बोलाइएको एक अतिथिले उनलाई कु’टेका हुन् । प्राइम टाइम्स टेलिभिजन मार्फत प्रसारित कार्यक्रममा धमलालाई ल’छार प’छार गरिएको छ ।

‘जनता जान्न चाहान्छ’ कार्यक्रममा पत्रकार ऋषि धमलामाथि नै ल’छारपछा’र गरिएको हो ।जनता जान्न चाहान्छ’ कार्यक्रममा बडादशैँको सन्दर्भमा ज्योतिषिलाई साक्षत्कार गर्न बोलाइएको थियो । प्रख्यात ज्योतिषि विहांग्मराज तिम्सिनाले धम’लालाई ल’छारलप’छार पारेका हुन् ।

कार्यक्रममा ज्योतिषि तिम्सिनाले देशको अवस्था र प्रधानमन्त्रीको भविष्यवाणी गरेका थिए ।उनले शेरबहादुर देउवा छिट्टै नै प्रधानमन्त्रीबाट हट्ने’ संकेत गरेका छन् ।

त्यसैगरि, केपी ओलीनै देशको प्रधानमन्त्री हुनेसमेत ति’म्सिनाले भविष्यवाणि गरेका छन् । कार्यक्रमको अन्त्यमा धमलाले आफूलाई पनि आशिर्वाद दिन भनेपछि ज्योतिषिले लछारपछार पारेका हुन् ।

एकाएक तिम्सिनाले धमलाको हात तान्दै मन्त्र पढेका थिए । ज्योतिषिले मन्त्र पढिरहदा ऋषि भने मुस्कुराईरहेका थिए ।अहिले उक्त भिडियो सामाजिक संजालमा भाइरल बनेको छ ।

यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय