बुधबार , भाद्र १, २०७९

पुरा खबर,

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले नेकपा एकिकृत समाजवादी ।

पार्टीका अध्यक्ष माधव कुमार नेपाल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले आफ्नो विगतको भ्रष्टा’चार तथा का’लो कर्तु’तलाई लुकाउन एमाले फुटाएर कांग्रेस–माओवादीको टा’ङमुनी छि’रेको आ’रोप लगाउनुभएको छ ।

राष्ट्रिय यूवा संघ नेपाल लहान सिरहाद्वारा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम लहान नगर अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले केपी ओली नेतृत्वको सरकारले वालुवाटार, ल’डाकु समा’योजन लगायतका काण्डहरुले मुलुक र जनतालाई नै स’माप्त पार्ने

भ्र’ष्टाचारका का’ण्ड’हरुलाई कानु’नी का’रवाही गर्ने प्रकृया अगाडी बढेसँगै माधव तथा प्रचण्डले आफु स्वंम दो’षी रहेको संकेत गर्दै जोगि’नको लागि एमाले छोडेर भ्र’ष्ट’चारीहरुको गठब’न्धनमा लागेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उक्त कार्यको नेतृत्व प्रचण्ड, माधव, उपेन्द्र लगायतले गरेको र कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले साथ दिएका छन् । म केपी ओली सरकारलाई धन्यवाद दिन चाहन्छ, वालुवाटार का’ण्ड, लडा’कु समा’योजन लगायतका ठूला ठूला भ्रष्टा’चारको का’ण्डहरुमा संलग्नलाई कारा’वहीको प्रकृया अगाडी बढायो ।

माधव नेपाल, पुष्कमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, विजय गच्छदारलगायतलाई मु’द्धा च’लाउने प्रकृया अगाडी बढायो । चो’रको खु’ट्टा का’ट भन्दा माधव नेपाल खु’ट्टा उ’चालेर भागे ।’

कांग्रेस, माओवादी, एस, जसपा तथा जनमोर्चासहितको सत्तारुढ गठब’न्धन भ्र’ष्ट ग’ठबन्धन भएको उल्लेख गर्दै नेता बस्नेतले माओवादी, जसपा, एकिकृत समाजवादी लगायतका दलहरुले कांग्रेसको बैशा’खी टेक्ने अवस्था पुगेको दावी गर्नुभयो ।

त’स्क’री, मा’फि’या, भ्र’ष्टाचा’र लगायतका गरी कालो धन कमाएकालाई पाँच वर्षसम्मको आ’य’स्रोत वा लगानीको स्रोत नखोजिने गरी आफ्नो कालो क’र्तुतलाई सेता बनाउने खेलमा सरकार लागेको आ’रोप लगाउँदै नेता बस्नेतले काले काले मिले’र खाउँ भाले भन्ने गठब’न्धन रहेको बताउनुभयो ।

आगामी निर्वाचन पछि एमालेले गोल्ड मेडल पाउने दावी गर्दै नेता बस्नेतले एमालेसँग एक्लै एक्लै भि’ड्ने क्ष’मता नभएको स्पष्ट पार्नुभयो । आगामी निर्वाचनमा माओवादीलाई शुन्य ‘सीटमा सिमित बनाउने उद्घोष गर्दै नेता बस्नेतले शुन्य सीटमा सिमित हुने भएपछि माओ’वादीले पूर्ण समानु’पातीक निर्वाचन प्रणालीको माग गर्न थालेको समेत दावी गर्नुयभो ।

नेता बस्नेतले देउवा नेतृत्वको सरकार आएसँगै तराईका कतिपय ठाउँहरुमा एमालेका कार्यकर्ता’लाई झुटा मु’द्धा लगाई दुःख दिने कार्य भइरहेको उल्लेख गर्दै तीन दिनभित्र आफ्नो कार्यकर्तालाई लगाए’को झु’टो मु’द्धा सरकारले फिर्ता नदिए आ’न्दो’लनको र’णभूमि हुने चेताव’नी दिनुभयो ।

संघका केन्द्रीय सचिवालय सदस्य एवं जिल्ला अध्यक्ष ईन्द्रेश राउतको अध्यक्षतामा एमाले केन्द्रीय सदस्य एवं प्रदेश नं.२ प्रदेश कमिटीका सह-ईन्चार्ज, पूर्बमन्त्री लिलानाथ श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपालका महासचिव रमेश आचार्य,

एमाले केन्द्रीय कमिटी सदस्य, सिराहा सह-ईन्चार्ज एवं संविधानसभा सदस्य राम रती राम, राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटी सदस्य बैजनाथ शाह लगायतको विशिष्ट आतिथ्यतामा पार्टीका स्थानीय नेता तथा संघका नेताको उपस्थितिमा मोटरसाइकल र पैदल र्याली सहित नगर परिक्रमा गरि नगर सभा हलमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको छ ।

हजारौं-हजारको संख्यामा उपस्थित जनमानसका बिच सम्पन्न भएको उद्घाटन सत्र पश्चात ३३१ प्रतिनिधि सहभागी ब’न्द सत्रले बेद प्रसाद शाहको अध्यक्षतामा १५१ सदस्यीय नगर कमिटी चयन गर्दै नगर अधिवेशन सम्पन्न भएको छ । पाथिभरा न्युजबाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय