बिहिबार , चैत्र १५, २०८०

पुरा खबर,

पाकिस्तानको बलोचिस्तानमा बिहीबार बिहान गएको भूक’म्पमा परी कम्तीमा २० जनाको मृ’ त्यु भएको अधिकारीहरूले बताएका छन् ।

वि’पद् व्यवस्थापन अधिकारीहरूले मृ’तकको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

सामाजिक सञ्जालमा सेयर गरिएका तस्बिरहरूमा क्वेटा सहरका मानिसहरू भूक’म्पपछि सड’कमा बसिरहेको देख्न सकिन्छ । प्रारम्भिक रिपोर्टका अनुसार भूकम्पको तीव्रता ५.७ रेक्टर स्केलको रहेको थियो ।

सरकारी अधिकारीहरूले भवन’हरू भ’त्किँ’दा मानिसहरूले ज्या’न गु’माएको बताएका छन् । स्थानीय अधिकारीहरूले बीबीसी उर्दूसँग कुराकानी गर्दै कम्तीमा १५० जना घाइते रहेका छन् । धेरैको अवस्था ग’म्भी’र रहेको बताइएको छ ।

उद्धा’र कार्य अहिले पनि जारी रहेको छ । रोयटर्स न्युज एजेन्सीका अनुसार मारि’नेमा धेरै महिला र बालबालिका रहेका छन् । सबैभन्दा धेरै क्ष’ति हरनाई जिल्लामा भएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

हरनाई प्रान्तीय राजधानी क्वेटाभन्दा पूर्वमा रहेको छ । बलोचि’स्थानका गृहमन्त्री मिर जियाउल्ला’ह लाङ्गुले प्रभावित क्षेत्रमा उद्धा’रकर्मीहरू खटाइस’किएको जानकारी दिएका छन् । यो खबर रातोपाटीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय