बुधबार , भाद्र १, २०७९

पुरा खबर,

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

आइतबार क्रुजमा भएको ड्र’ग्स पार्टीको केसमा नारकोटिक्स कन्ट्रोल ब्युरो (एन’सीबी)ले शाहरुख खानका छोरा आर्यन खानसँगै अरबाज मर्चेन्ट र मुनमुन धमेचा नामका अन्य २ जनालाई पनि गि’र’फ्तार गरेको छ ।

अरबाज र मुनमुनको साथबाट ड्र’ग्स पनि ब’रा’मद भएको थियो । यी तीनै जनालाई अदा’लतले १ दिन हिरा’सतमा राख्न आ’देश दिएको थियो । आर्यन खानलाई शाहरुख खानका छोराको रुपमा धेरैले चिन्छन् तर मुनमुन को हुन् भन्ने विषयमा धेरैको चा’सो बढेको छ ।

मुनमुन दिल्लीकी मोडल हुन् । खासमा मुनमुनको घर मध्य प्रदेशको सागर जिल्लाको तहसिलीमा हो । अहिले त्यो घरमा कोही बस्दैनन् । मुनमुनकी आमाको गत वर्ष नि’धन भएको थियो । उनका पिताको पहिले नै निधन भइसकेको थियो ।

मुनमुनका एक भाइ पनि छन् जसको नाम प्रिन्स हो । प्रिन्स दिल्लीमा काम गर्छन् । मुनमुनले स्कुलको पढाइ मध्य प्रदेशको सागरमै पूरा गरेकी हुन् । पछि मुनमुन भोपालमा रहिन् र करिब ६ वर्ष पहिले भा’इ प्रिन्सको साथमा दिल्ली गएकी हुन् ।

मुनमुन एक मोडल हुन् । उनले र्याम्प वाक गर्दै गर्दाका कैयौं तस्वीर पनि इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । मुनमुनलाई पार्टीको पनि सोख छ । उनले पार्टी गर्दै गर्दाका कैयौं तस्वीर पनि शेयर गरेकी छिन् ।

उनको साथमा उनका साथीहरुका साथै केही बलिउड स्टारहरु पनि देखिन्छन् । मुनमुनले केही शो र विज्ञापनमा काम गरेकी छिन् । उनले सुटिङ स्टुडियो र फोटो सुटका तस्वीर पनि शेयर गरेकी छिन् । मुनमुनलाई ड्र’ग्सको सेवन तथा खरिद बिक्री गरेको आ’रो’पमा के’स दर्ता गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय