शनिबार , बैसाख ८, २०८१

पुरा खबर,

उत्तर इटालीको सहर मिलानमा विमान दु’र्घट’ना भएको छ ।

इटालियन मिडियाका अनुसार एउटा निजी विमान खाली अफिस भवनमा ख’स्दा त्यसमा सवार सबै ८ जनाको मृ’त्यु भएको छ ।

सार्डिनिया टापुका लागि मिलानको लिनाते वि’मानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घ’टनाग्र’स्त बनेको थियो ।उक्त विमानका चालक ६८ वर्षीय रोमानियन अर्बपति डान पेट्रेस्कु रहेका थिए । उनीसँगै उनको पत्नी र छोराको पनि मृ’त्यु भएको छ । पे’स्कु रोमानिया सबैभन्दा धनी व्यक्तिहरु मध्येमा पर्दछन् ।

दुर्घ’टनाको कारणबारे छान’बिन सुरु गरिएको छ । केही प्रत्यक्षदर्शीले एकल इ’न्जिन रहेको पिलाटस पीसी–१२ विमा’नमा दुर्घट’ना अघि नै आ’गोका लप्का’हरु देखिएको बताएका छन् ।

साभार गरियको खबर यता पांग्रा नखुलेको कारण देखाई एक साताअघि विराटनगरबाट काठमाडौं नै डाइभर्ट गरिएको बुद्ध एयरको एटीआर–७२ जहाज प्रक’रणमा कम्पनीले चालकदलको कम’जोरी देखाएको छ ।

बुद्धले सोमबार आफ्नो आन्तरिक छानबिन प्रतिवेदन नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणलाई बुझाउँदै उक्त विमानमा कुनै प्रावि’धिक त्र’टि नरहेको जनाउँदै त्यस घट’नामा चालक दलकै ‘व्यवहार’ मा शं’का व्यक्त गरेको छ ।

‘उडानको परिस्थितिलाई सम्बोधन गर्न चालकदलले जहाजबारे क’कपिटमा रहने पर्याप्त जानकारीका बाबजुद बाहिरी सूचनामा भर पर्नु नै घ’टनाको मुख्य कारण हो,’ छानबिन प्रतिवदेनपछि बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बुद्धको छानबिनले चालकदलले जहाजको ल्यान्डिङ गियर (पांग्रा) खुलेपनि टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई सोध्नुलाई यस घ’टनामा असान्द’र्भिक भनेको छ । त्यसदिन चालकदलले विराटनगर अ’वतरण नगरी काठमाडौंमा डाइभर्ट भएपछि कम्पनीका इन्जिनियर र काठमाडौं टावरका एटी’सीलाई पनि पांग्रा खुले/नखुलेको ‘कन्फर्म’ गरीदि’न बारम्बार सोधेका थिए ।

जहाजले आठ पटक काठमाडौंको आकाशमा फन्को लगाएपछि टावरले चालकदललाई काठमाडौं धावनमार्गमाथि उडाउन लगाई पांग्रा खुलेको पुष्टि गर्दै अवतर’णका लागि अनुमति दिएको थियो ।

त्यस्तै भुइँ’बाट खि’चिएका तस्बिर पनि पाइलटलाई ह्वा’ट्स’एपबाट पठाइएको थियो । बुद्धले एटीआर कम्पनीले जहाज उडानका क्रममा देखापर्ने विभिन्न प्राविधिक परिस्थितिलाई कसरी सम्बोधन गर्ने भन्नेबारे पर्याप्त जानकारीमूलक विधि तथा उपाय ककपिटमै राखिदिए पनि चालक दलले ती स्रोतमा भर नपरेको जनाएको छ । कान्तिपुरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय