बिहिबार , चैत्र १५, २०८०

भिडियो हेर्नुस ,

सोमबार राति विश्वभर फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप झ’न्डै ६ घण्टा ब’न्द भएका छन्।

एएफपीका अनुसार झन्डै ६ घण्टा ब’न्दपछि फेसबुक, इन्स्टाग्राम र ह्वाट्स’एप पुनः सञ्चालन भएका छन्। तर सु’धार प्र’क्रिया अझै जारी छ।

सोसल मिडिया प्लेटफर्म ह्वाट्सएप, फेसबुक र इन्स्टा’ग्रामले वि’श्वभर अचान’क काम गर्न ब’न्द गरेका थिए। यो समस्या सोमबार राति सवा ९ बजे सुरु भएको थियो। यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले यसबारे तुरुन्तै ट्विटरमा प्रतिक्रि’या दिन थालेका थिए। बन्द भएपछि फेसबुकको सेयर ६ प्रतिशत घ’टेको बताइएको छ।

आउटेज ट्रेकिङ कम्पनी Dow nde tector .com का अनुसार ८० हजार युजर्सले वाट्सएप र ५० हजारभन्दा बढी युजर्सले फेसबुकमा उ’जुरी गरेका छन्। सेवा ठ’प्प भएपछि फेसबुक र वाट्स’एपले माफी माग्दै चाँ’डोभन्दा चाँ’डो सम’स्या स’माधान गर्ने बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय