बिहिबार , बैसाख १३, २०८१

४५ वर्षका एक पुरुषको गु’प्तां’ग प्लास्टिकको बोतलमा अड्कियो ।

२ महिनासम्म ती व्यक्ति त्यही अवस्थामा घुमिरहे । जब धेरै नै समस्या हुन थाल्यो त्यसपछि बल्ल अस्पता’ल पुगे जहाँ डाक्टरहरु उनको अवस्था देखेर अचम्ममा परे ।

त्यसपछि बल्ल थाहा भयो कि यौन सुखको चक्करमा उनको गु’प्तां’ग प्लास्टिकको बोतलमा अड्किएको थियो ।

घट’ना नेपालकै हो । यी व्यक्तिको गु’प्तां’ग प्लास्टिकको बोतलमा अड्कि’एको थियो । ल’ज्जाबो’धका कारण ती व्यक्तिले यसबारे कसैलाई जानकारी दिएनन् । उनी २ महिनासम्म यत्तिकै घुमिरहे । जब उनको गु’प्तांग स’ड्न थाल्यो र दुर्ग’न्ध आउन थाल्यो त्यसपछि बल्ल उनी अस्प’ताल पुगे । डाक्टरहरु यो विचित्रको के’स देखेर छक्क परे ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले यो केसको रि’पोर्ट इन्टरनेशनल जर्नल अफ स’र्जरी केस रिपोर्टसमा प्रकाशित गरेका छन् । केस रिपोर्टमा डाक्टरहरुले ती व्यक्तिको कु’हि’एको गु’प्तां’गको डरलाग्दो तस्वीरसँगै सर्जरी गरेर प्ला’स्टिकको बोटल हटाइँदै गर्दाको तस्वीरसमेत प्रकाशित गरेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टरहरु दुर्गा न्यौपाने, सुधिर कुमार सिंह, आवाज काफ्ले, समीर चौधरी, सुशील शर्मा सुवेदी र सुनित क्षेत्रीले यो केस रिपोर्ट लेखेका हुन् । डाक्टरहरुका अनुसार जाँचमा ती व्यक्तिको गु’प्तां’गमा बोतलका कारण रक्त’संचा’र रोकिएको र यही कारण उनको गु’प्तां’ग स’ड्न थालेको थियो ।

डाक्टरहरुले पहिले मेडिकल कटि’ङ उपकरणको सहयोगले गु’प्तां’गलाई बोतलबाट अलग गर्ने को’सिस गरेका थिए तर उनीहरु सफल हुन सकेनन् । त्यसपछि उनीहरुले तार का’ट्ने वायर कटरको प्रयोग गरेर बोतल हटाएका थिए । डाक्टरहरुले उनको उप’चार सुरु गरे । तर, प्रारम्भिक उप’चारपछि उनी फेरि उपचारको लागि आएनन् ।

डाक्टरहरुले ती व्यक्तिको पहिचान खुलाएका छैनन् । उनी मा’नसि’क रो’गी भएको बताइउको छ । डा’क्टरहरुले रिपोर्टमा उल्लेख गरेअनुसार ती व्यक्तिले डाक्टरलाई आफूले बेलाबेलामा प्लास्टिक बोतलको साथमा वि’भिन्न प्रयो’गहरु गरिरहने बताएका थिए । ती व्यक्तिले पहिले यस्तो नभएको भए पनि यस पटक आफू स’मस्यामा फसेको बताएका थिए । यो खबर डिसी नेपाल डटकममा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय