बिहिबार , बैसाख १३, २०८१

दोलखा ।

-याफ्टिङका क्रममा सुनकोसीमा ख’सेर एक जनाको मृ’ त्यु भएको छ ।

दोलखा जिल्ला मेलुङ गाउँपालिका–४ का २२ वर्षीय साजन खड्काको आज मृ’त्यु भएको हो ।

सुनकोसी नदीको चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित डुम्रे खण्डमा उनी डुङ्गाबाट नदीमा खसे’का थिए । नदीमा ख’सेर बेप’त्ता भएका उनको दुई घण्टापछि श’व फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

शनिबार सुकुटेबीच रिसोर्टमा बास बसेका उनी रिसोर्टबाट ‘चेकआ’उट’ भई स्प्लास नेपाल एड्भेञ्चर कम्पनीबाट (याफ्टिङमा गएका थिए । अार्थिक न्युजबाट साभार गरियको यस्तै अर्को खबरमा, पछिल्लो २४ घन्टामा १,०९२० नमूना परीक्षणमा ६ सय ७९ जनामा को’रोना भा’इरस (को’भिड–१९) सं’क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा ७०७० नमूनाको पीसी’आर र ३ हजार ८५० नमूनाको एन्टि’जेन वि’धिबाट परी’क्षण गरिएको थियो। जसमध्ये पीसी’आर विधि’बाट ५७४ र एन्टि’जेन विधिबाट १०५ जनामा सं’क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा को’रोनाबाट थप ७ जनाको मृ’त्यु भएको छ। योसँगै नेपालमा को’रो’नाबाट मृ’त्यु हुनेको संख्या ११ हजार १६४ पुगेको हो। मन्त्रालयका अनुसार बुधबार थप १ हजार ४०५ जना को’रोनामु’क्त भएका छन्।

कोरो’नाका सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ पुगेको छ। मन्त्रालयका अनुसार सं’क्रमित ३३७ जनाको भेन्टि’लेटरमा र १०४ जनाको आइ’सीयूमा उ’पचार भइरहेको छ। पछिल्लो २४ घन्टामा २६ हजार ४१९ जनाले कोरो’नाविरु’द्धको खो’प लगाएका छन्। यो खबर अन्नपुर्ण पोस्टमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय