शुक्रबार , चैत्र १६, २०८०

पुरा खबर,

अमेरिकामा एक जना ब्यक्तिलाई सिमेन आ’क्रमणको लागि १० बर्षको जे’ल सजा’य भएको छ ।

एक ब्यक्तिले एक जना महिला माथि आफ्नो बीर्यले भरिएको सुइ बाट आ’क्रमण गरेका थिए । ति ब्यक्तिले किराना दोकानमा सपिंग गरिरहेकी एक महिलाको शरीरमा बीर्यले भरीएको सुइले घो’चि दिएका थिए ।

द सन न्युज रिर्पाेटका अनुसार मेरील्याण्ड को सुपरमार्केटमा केटी पीटर्स नाम गरेकी एक महिला सपिंग गर्नका लागि आएकी थिईन् । सोही क्रममा एक ब्यक्ति थोमस ब्रायन स्टेमनले महिलाको शरीरमा आफ्नो बीर्यले भरीएको सुईले घो’चि दिएका थिए ।

५१ बर्षिय थोमसले एकदमै चलाखी पुर्ण तरिकाले ति महिला माथि बीर्य आ’क्रम’ण गरेका थिए । द सन न्युज रिर्पाेटका अनुसार मेरील्याण्ड को सुपरमार्केटमा केटी पीटर्स नाम गरेकी एक महिला सपिंग गर्नका लागि आएकी थिईन् ।

सोही क्रममा एक ब्यक्ति थोमस ब्रायन स्टेमनले महिलाको शरीरमा आफ्नो बीर्यले भरीएको सुईले घो’चि दिएका थिए । ५१ बर्षिय थोमसले एकदमै च’लाखी पुर्ण तरिकाले ति महिला माथि बीर्य आ’क्रमण गरेका थिए ।

यति मात्र हैन जब सुई ति महिलाको शरीरमा थोमसले घो’चि दिए त्यसपछि महिला लाई भनेका थिए– मलाई थाहा छ यो मौरीको टोकाई जस्तो छ हैन ? सुई घो’चेपछि उनी चुप’चाप तिनै महिलाको अगाडि उभिइरहन्छन् । रिर्पाेटका अनुसार यो आ’क्रम’ण फेब्रअरी २०२० मा भएको थियो ।

यो घ’टना स्टोर रुममा लगाइएको क्यामरामा कै’द समेत भएको थियो । थोमसको यो हर्क’तका कारण पुलिसले उनलाई कार’बा’ही अघि बढाएको थियो । १८ महिना पछि थोमसलाई १० बर्षको स’जाय सुनाइएको हो । प्रतिकात्मक तस्विर साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय